प्राकृतिक स्रोत साधन उत्खनन तथा ओसारपसार गर्ने सवारि साधन सूचीकृत गर्ने सम्बन्धी सार्वजनिक सूचना ।
Summary
यस तिनाउ गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र प्राकृतिक स्रोत साधनहरू (चुनढुङ्ग, छ, गिट्टी, बालुवा, 'माटो 'लगायतका नदीजन्य तथा खानीजन्य पदार्थहरू) को Gear, सङ्कलन तप ओसारपसार गर्ने कार्यलाई थप व्यवस्थित, पारदर्शी र कानुन बमोजिम Rana गर्न आवश्यक भएकोले; पस गाउँपालिका क्षेत्रभित्र प्राकृतिक स्रोत साधन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d3b96fa2-3113-445f-8022-cd8d689f7fbf.pdfPDF · 1 page · 630 KBOpen
Key details
- Organization
- Tinau Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तिनाउ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय «दोभान, पाल्पा (/ =) i लुम्बिनी प्रदेश, नेपाल च.नं.: ०७४ i “ag? मितिः- २०८३।०५।१८ प्राकृतिक स्रोत साधन उत्खनन तथा ओसारपसार गर्ने सवारि साधन सूचीकृत गर्ने सम्बन्धी सार्वजनिक सूचना। यस तिनाउ गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र प्राकृतिक स्रोत साधनहरू (चुनढुङ्ग, छ, गिट्टी, बालुवा, 'माटो 'लगायतका नदीजन्य तथा खानीजन्य पदार्थहरू) को Gear, सङ्कलन तप ओसारपसार गर्ने कार्यलाई थप व्यवस्थित, पारदर्शी र कानुन बमोजिम Rana गर्न आवश्यक भएकोले; पस गाउँपालिका क्षेत्रभित्र प्राकृतिक स्रोत साधन उत्खनन तथा ओसारपसारको कार्यमा प्रयोग हुने सम्पूर्ण सवारि साधनहरूलाई यस कार्यालयमा अनिवार्य रूपमा सूचीकृत (दर्ता) गराउनुपर्ने व्यवस्था गरिएको छ। तसर्थ, यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तपसिल बमोजिमका कागजातहरू संलग्न राखी यस गाउँपालिकाको कार्यालय (राजस्व शाखा) मा आई आ-आफ्ना सवारि साधन सूचीकृत गराउनुहुन Vad सम्पूर्ण सवारि साधन धनी तथा व्यवसापीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तोकिएको म्यादभित्र सूचीकृत नभएका सवारि साधनहरूलाई गाउँपालिका क्षेत्रभित्र प्राकृतिक स्रोत साधन उत्खनन तथा ओसारपसार गर्न पूर्ण रूपमा रोक लगाइने र अनुगमनका क्रममा बिना दर्ता सञ्चालन UUs) पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही तथा जरिवाना हुने व्यहोरा समेत यसै सूचना मार्फते जानकारी गराइन्छ। सूचीकृत गर्न आवश्यक पर्ने कागजातहरू: सवारि धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि। सवारिको अद्यावधिक नवीकरण भएको ब्लुबुक (सवारी दर्ता प्रमाणपत्र) को प्रतिलिपि। चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतिलिपि। कार्यालपले उपलब्ध गराउने तोकिएको ढाँचाको निवेदन। (ey जानकारीको लागि यस गाउँपालिकाको राजस्व शाखामा सम्पर्क नं ९८४१८९०२३५ HT सम्पर्क गर्न ) ) Aa gf (प्रमुख प्रशासको ust ANS ci a dl) “ae शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधार : त तिनाउको मूलआधार