नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना
Summary
शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन नं. ८/८२/८३ अनुसार सञ्चालित प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१९ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4fd6dbdf-65f3-407e-9513-3c2bf7661b0d.pdfPDF · 1 page · 576 KBOpen
Key details
- Organization
- Teachers Service Commission (TSC)
- Industry
- Commission
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार फोन नं. ०१-६६३८१५१/०१ ६६३७८७ FAFA: २०८३/०६/२६ पत्र संख्या: नेपाल सम्बत् ११४६ नि डक नं. अनुदा उकपूहीत कत ‘ नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन नं. ८/८२/८३ अनुसार सञ्चालित प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरूको मिति २०८३/०६/१९ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा देहायका जिल्लाहरूमा बढुवा नियुक्ति सिफारिसका लागि छनोट भएका तपसिल बमोजिमका उम्मेदवारहरूको देहाय बमोजिमको योग्यताक्रम सहितको नतिजा आयोगको मिति २०८३/०६/२६ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ । विज्ञापन नं. ८/८२/८३ प्राथमिक तह प्रथम श्रेणी १ जिल्ला: डोटी माग सङ्ख्या: १ अन्तर्वार्तामा उपस्थित सङ्ख्या: ३ मुख्य उम्मेदव a. a. | उम्मेदवारको नामथर | बाबुको नाम [areata | 77210100008 - बहादुर साउद सर्बजीत साउद बी साउद Poe Tera. म्मेदवारको नाम थर | बाबुको नाम आमाको नाम 77210100006 | रबिद्रप्रसादवजोीशी | रामचन्द्र रेग्मी (जोशी दुगदिवी जोश Be el bra léy| 2p देवका ढकाल उपसचिव 1|