जे.सि.बी. मर्मतको लागि दररेट पेश गर्ने सम्बन्धी सूचना ।

Summary
उपरोक्त सम्बन्धमा यस कार्यालयकाको जे.सि.वि मर्मत कार्य गर्न दर रेट आवश्यक भएकोले देहायमा उल्लेखित मर्मत कार्य तथा साम्रगीहरुको स्पेशिफिकेसन हेरी प्रति इकाइ/थानको हुन आउने दररेट लगायत अन्य सान्दर्भिक विषय समेत खुलाई तपसिलका कागजातहरु खामबन्दी गरी पत्रका मितिले ७(सात) दिन भित्र यस कार्यालयमा दर्ता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 77f58c02-a375-4ada-a31f-eff87369d692.jpegJPEG · 661×910 · 71 KBOpen
Key details
- Organization
- Malikarjun Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छे मालिकार्जुन गाउँपालिका ७ Malikarjun Rural Municipality Ss ) गाउँ कार्यप|छिंक्राको कार्यालय Office of Ru Mata Emde cipal Executive nate, Wa, २०८३/८४ गाडे ERE शंक्रपुर. दार्चुला __ चर्न उति UR नेपाल जे.सि.वि मर्मतको लागि दररेट पेश गर्ने सम्बन्धी सूचना ।. प्रथम पटक प्रकाशित मिति २०८३।०६। २८ उपरोक्त सम्बन्धमा यस कार्यालयकाको जे.सि.वि मर्मत कार्य गर्न दर रेट आवश्यक भएकोले देहायमा उल्लेखित मर्मत कार्य तथा साम्रगीहरुको स्पेशिफिकेसन हेरी प्रति इकाइ/थानको हुन आउने दररेट लगायत अन्य सान्दर्भिक विषय समेत खुलाई तपसिलका कागजातहरु खामबन्दी गरी पत्रका मितिले ७(सात) दिन भित्र यस कार्यालयमा दर्ता गराउन हुन सम्बन्धित सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु ० स्यायी लेखा नम्बर प्रमाणपत्र र मूल्यअभिवृदि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, ० आ.व २०८२/६३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, पुनश्च;- प्राप्त दर रेटहरु स्वीकार गर्ने/नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ दनक ste विष्णु साहनी प्रमुख प्रशासकीय अधिकृत oo प्रमुख प्रशासकीय अधिकृत हि NS Website:-www.malikarjunmun.gov.np Emait:-mrmdarchulagpgmail.com Facebook: facebook.com/mrmdarchula Contact: ecuceceyas. ecyceceyae foram. tore र रौजजार : weg गार्निकारजुँगरुठो sare