जे.सि.बी. मर्मतको लागि दररेट पेश गर्ने सम्बन्धी सूचना ।
Summary
उपरोक्त सम्बन्धमा यस कार्यालयकाको जे.सि.वि मर्मत कार्य गर्न दर रेट आवश्यक भएकोले देहायमा उल्लेखित मर्मत कार्य तथा साम्रगीहरुको स्पेशिफिकेसन हेरी प्रति इकाइ/थानको हुन आउने दररेट लगायत अन्य सान्दर्भिक विषय समेत खुलाई तपसिलका कागजातहरु खामबन्दी गरी पत्रका मितिले ७(सात) दिन भित्र यस कार्यालयमा दर्ता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c300ddb7-ea96-4fed-8903-f4b40a4d5af8.pdfPDF · 2 pages · 3.9 MBOpen
Key details
- Organization
- Malikarjun Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 मालिकार्जुन गाउँपालिका : Malikarjun Rural Municipality fo) गाउँ pro ee 9H [को कार्यालय Office of Rut#: cipal Executive प.सं. २०८३/८४ Rs a area ee त 0क?? ० b> सुदूरपश्चिम, नेपाल जे.सि.वि मर्मतको लागि दररेट पेश गर्ने सम्बन्धी सूचना। प्रथम पटक प्रकाशित मिति २०८३।०६। २८ उपरोक्त सम्बन्धमा यस कार्यालयकाको जे.सि.वि मर्मत कार्य गर्न दर रेट आवश्यक भएकोले देहायमा उल्लेखित मर्मत कार्य तथा साम्रगीहरुको स्पेशिफिकेसन हेरी प्रति इकाइ/थानको हुन आउने दररेट लगायत अन्य सान्दर्भिक विषय समेत खुलाई तपसिलका कागजातहरु खामबन्दी गरी पत्रका मितिले ७(सात) दिन भित्र यस कार्यालयमा दर्ता गराउन हुन सम्बन्धित सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 'तपसिल:- निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु ० स्थायी लेखा नम्वर प्रमाणपत्र र मूल्यअभिवृदि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, ० आ.व २०८२/८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, पुनश्च:- प्राप्त दर रेटहरु स्वीकार गर्ने/नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ eerie ASC विष्णु साहनी प्रमुख प्रशासकीय अधिकृत eee ee age प्रशासकीय मक Website:-www.malikarjunmun.gov.np Email:[email protected] Facebook: facebook.com/mrmdarchula Contact: ecyceceyas, ecyceceya2 Rran, स्वास्थ्य रु रोजगार: wags माल्लिकार्जुगको आघार CamScanner a. a | मालिकार्जुन गाउँपालिका ति Malikarjun Rural Municipality Lo) aR pie कार्यालय Office of Regal icipal Executive प.सं. २०८३/८४ Pe se, छनक क — मर्मत गर्नु पर्ने सामग्रीको बिवरण सि.न | सामग्रीको नाम एकाई परिमाण दर् जम्मा कैफियत 1१ | LOWER ROLLER ब्लक न 16 BATTERY 130-AH | पिस रितु 500 Hrs Servicing | सेट 1 charge BUCKET PIN a बि | BUSH SET DISEAL TANK bel bape cup gies क BUCKET Be SERVICE CHARGE =~ तह ५ नज भ्याट भ्याट सहित जम्मा RA छि ee फि Ge Website:-www.malikarjunmun.gov.np Email:[email protected] Facebook: facebook.com/mrmdarchula Contact: ecyceceya3. ecycwceya2 शिखा, स्वास्थ्य र रोजगार : Bays माल्लिकार्जुगको आघार CamScanner