Notice Park
Malikarjun Rural Municipality
Vacancy

स्थानीय राहत अनुदान शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन-२०८३, (तेस्रो पटक प्रकाशित)

Deadline 19 Oct 2026The deadline has passed.

Summary

स्थानीय राहत स्थानीय राहत अनुदान शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन -२०८३ शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन -२०८३ (तेस्रो पटक प्रकाशित सूचना २०८३/०६/२८) यस मालिकार्जुन गाउँपालिका अन्तरगतको श्री खान माध्यमिक विद्यालय ऐरिछानाको रिक्त माध्यमिक तह, गणित विषयको स्थानीय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Malikarjun Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मालिकार्जुन गाउँपालिका Malikarjun Rural Municipality गाउँ कार्यपाङ्रिक्र्रुको कार्यालय शंकरपुर,दार्चुला प.सं. २०८३/८४ i सुदूरपश्चिम प्रदेश, नेपाल oat: स्थानीय राहत स्थानीय राहत अनुदान शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन -२०८३ शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन -२०८३ (तेस्रो पटक प्रकाशित सूचना २०८३/०६/२८) यस मालिकार्जुन गाउँपालिका अन्तरगतको श्री खान माध्यमिक विद्यालय ऐरिछानाको रिक्त माध्यमिक तह, गणित विषयको स्थानीय राहत (गाउँपालिका अनुदान) अनुदान कोटामा खुला प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र मालिकार्जुन गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निर्धारित ढाँचामा तोकिएका सम्पूर्ण कागजात संलग्न राखी दरखास्त दिन हुन सम्बन्धित सबैको लागि तेस्रो पटक यो सूचना प्रकाशन गरिएको छ। विद्यालय विज्ञापन नं माग पद तह विषय कैफियत संख्या श्री खान मावि ३०१/०८३/८४ १ माध्यमिक तह ९- | गणित | स्थानीय राहत ऐरीछाना (शिक्षा) | १० "tis | जम्मा १ १. परीक्षाको किसिम : लिखित परीक्षा र अन्तर्वार्ता २. परीक्षा सञ्चालन : क) लिखित परीक्षा सञ्चालन हुने मिति पछि तोकिनेछ | ख) अन्तर्वार्ता हुने मिति, समय र स्थान: लिखित परीक्षा सञ्चालनपछि अन्तर्वार्ताको मिति, समय र स्थान तोकिनेछ | ३. परीक्षा केन्द्र: मालिकार्जुन गाउँपालिका हलमा हुनेछ । ४. दरखास्त दस्तुर: रु १००० (एक हजार मात्र) . ५, पाठ्यक्रम: शिक्षक सेवा आयोगले तोकेबमोजिम हुनेछ | ६, दरखास्त दिने अन्तिम मिति :२०८३/०७/०३ गते कार्यालय समयभित्र | ७. उम्मेदवारको उमेर हद: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । ८. उम्मेदवारमा हुनुपर्ने आवश्यक न्यूनतम योग्यता:- Website:-www.malikarjunmun.gov.np Email:[email protected]/ Facebook: facebook.com/mrmdarchula Contact: eucocse??, ९८५८७८४५१३ शिक्षा, स्वास्थ्य र yatere: समृद्ध मालिकार्जुनको आधार at hee ” es 2 मालिकार्जुन गाउँपालिका . Malikarjun Rural Municipality गाउँ कार्यपालिकाको व fF ) Office of Ruf aM 0) nicipal Ex eal oe ioe: wee ne See mee प्रदेश, नेपाल = गाउँ FEN ७: 2 सुयूरपश्चिम शकक, दुइ) क. नेपाली नागरिक रव ख. फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको | ग. मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षामा उत्तीर्ण गरी स्थायी अध्यापन अनुमति पत्र प्राप्त । ९. पेश गर्नु पर्ने कागजातहरु :- क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | ख. न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि | ग. समकक्षता प्रमाणपत्रको प्रतिलिपि (विदेशी शिक्षण संस्थाबाट अध्ययन गरेका उम्मेदवारहरुको हकमा मात्र) घ. उम्मेदवारले हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति १०. सेवा सुविधा तथा अन्य व्यवस्था : विद्यालय अनुदान कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० (संशोधन सहित) मा उल्लेख भएबमोजिम हुनेछ। Website:-www.malikarjunmun.gov.np Email:[email protected]/ Facebook: facebook.com/mrmdarchula Contact: 3eucocwasr, ९८५८७८४५१३ शिक्षा, स्वास्थ्य र पूर्वाधार: समृद्ध मालिकार्जुनको आधार

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 19 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.