Notice Park
Malikarjun Rural Municipality
Result

अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Summary

यस मालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, शंकरपुर, दार्चुलाको मिति २०८३/०५/०३ गते प्रकाशित सूचना अनुसार करार सेवामा कार्यालय सहयोगी/स्वीपर (श्रेणी विहिन) रिक्त पदको छनौट तथा सिफारिस समितिले मिति २०८३/०६/१६ गते लिईएको लिखित परीक्षा र अन्तर्वार्ताको अन्तिम नतिजाका आधारमा तपसिलका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Malikarjun Rural Municipality
Industry
Local Government
Category
Result
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ मालिकार्जुन गाउँपालिका & Malikarjun Rural Municipality = ॥ गाउँ कार्यप्रालिकाको कार्यालय | ) Office of Rural Muiiicipal Executive Watt, २०८३/०८४/२९.2083/084 QS शंकरपुर. दार्चुला च.नं. फोका No. arm छै सुदूरपश्चिम, नेपाल ip अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना | (सूचना प्रकाशन मितिः २०८३/०६/१६ गते शुक्रबार) यस मालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, शंकरपुर, दार्चुलाको मिति २०८३/०५/०३ गते प्रकाशित सूचना अनुसार करार सेवामा कार्यालय सहयोगी/स्वीपर (श्रेणी विहिन) रिक्त पदको छनौट तथा सिफारिस समितिले मिति २०८३/०६/१६ गते लिईएको लिखित परीक्षा र अन्तर्वार्ताको अन्तिम नतिजाका आधारमा तपसिलका उम्मेदवारहरु उत्तीर्ण भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै, सफल उम्मेदवारले यो सूचना प्रकाशन भएको मितिले सात (७) दिनभित्र कार्यालय समयमा शैक्षिक योग्यताका सम्पूर्ण सक्कल कागजात, नागरिकताको प्रमाणित प्रतिलिपि सहित उपस्थित भई नियमानुसार करार सम्झौता गर्नहुन सूचित गरिन्छ । उक्त समयभित्र सम्झौताका लागि सम्पर्क राख्न नआएको खण्डमा नियमानुसार भईजाने बेहोरा समेत जानकारी गरिन्छ। तप॒सिलः क) वि.नं.. ०३-२०८३/०८४ Te: कार्यालय सहयोगी/स्वीपर तहः श्रेणी बिहिन माग पद संख्याः ४(चार) ख) वैकल्पिक उम्मेदवार पदपूर्ति समिति Website:-www.malikarjunmun.gov.np Email:[email protected] Facebook: facebook.com/mrmdarchula Contact: ecycuceya3, ecyceceyae ee ee ee

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.