Notice Park
Madi Municipality, Chitwan
Gen Info

नापी टोली नं. १ बाट जारी भएको नापनक्सा सुरु हुने सम्बन्धी सूचना

नापी टोली नं. १ बाट जारी भएको नापनक्सा सुरु हुने सम्बन्धी सूचना (1)नापी टोली नं. १ बाट जारी भएको नापनक्सा सुरु हुने सम्बन्धी सूचना (2)

Summary

प्रस्तुत बिषयमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि माडी नगरपालिका वडा नं. ५ मा मिति २०८३/०६/१२ गते देखि जग्गाको नापनक्सा सुरु हुने भएकाले सम्बन्धित व्यक्तिहरुले नाप नक्सा हुँदाको समयमा तपसिल बमोजिम आवश्यक कागजातहरु साथमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Madi Municipality, Chitwan
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

b4c4aa33-d1ba-42b4-a195-f4f8e65b768d.jpeg

ght Re, माडी नगरपालिका ॥२ ८ जि नगर कार्यपालिकाको कार्यालय (ex => J —_ so es) = चितवन a » Gre TLE BAT TTT प.स.-०८३/०८४ ee BAGO SPOS 0०१७ Baal mS मिति- २०८३/०६/०६ श्री वडा नं.५ कार्यालय, माडी नगरपालिका चितवन । । विषय - सूचना प्रकाशन गरिदिनु हुन । प्रस्तुत बिषयमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि माडी नगरपालिका वडा नं. ५ मा मिति २०८३/०६/१२ गते देखि जग्गाको नापनक्सा सुरु हुने भएकाले सम्बन्धित व्यक्तिहरुले नाप नक्सा हुँदाको समयमा तपसिल बमोजिम आवश्यक कागजातहरु साथमा लिई आफुले आबाद कमोत गरेको जग्गा साँध सिमाना घुमी देखाई नापी गराउन हुन जानकारीका लागि यो सूचना प्रकाशित गरिदिन हुन अनुरोध छ। तपसिल १.नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि (ES 9S २.निवेदन दर्ताको निस्सा को प्रतिलिपि दछ 99 ३.उपलब्ध अन्य प्रमाणहरु /ट रामचन्द्र खड्का ve \ __नि.प्रमुख प्रशासकीय अधिकृत नि.प्रमुख प्रशासकीय अधिकृत

eee8d23d-356f-4bba-8d10-2c9e316e0c33.jpeg

er अनुसूची-८ RS J (दफा १३ उपदफा (४) संग सम्बन्धित ) । rahe, ९8 FTL जिल्ला भूमि समस्या समाधान समिति, चितवन नापी टोली नं १ बाट जारी भएको नापनक्सा सुरु हुने सम्बन्धी सूचना भूमि समस्या समाधान समितिले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि माडी नगरपालिका वडा नं. ५ भित्रको मिति २०८३/०६/०६ गते जिल्ला समिति र स्थानीय तहले पहिचान र छनोट गरेको सरकारी जग्गाको नाप नक्सा मिति २०८३/०६/१२ गते देखि सुरु हुने भएकोले सम्बन्धित व्यक्तिहरुले नाप नक्सा हुँदाको समयमा आ- आफ्नो नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सा लिई उपस्थित भई आफूले आबाद कमोत गरेको जग्गाको साँध सिमाना घुमी देखाई नापी गराउनु होला । नापी हुने विषयमा अरु जानकारी चाहिएमा सम्बन्धित टोली मुकाममा आई बुझ्न सक्नु हुनेछ |

Like

0

Views

1

Comments

0

Share

0

Save

Report