Notice Park
Benighat Rorang Rural Municipality
Vacancy

करार सेवा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

10days left
Deadline 15 Nov 2026
करार सेवा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

Files

Key details

Organization
Benighat Rorang Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 : र “समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार: कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, सुशासन र पूर्वाधार” & BER a pet गाउँपालिका R क्र ‘eo बेनीघाट रोराङ गाउँपालिका पौ. ¥ Sng yy & 4 चाड ठाउँ कार्यप्ालिकाको कार्यालय रछ <4 विशालटार, ५ eh घाडिङ पत्र संख्या: २०८३/०८४ टार, UES चलानी नं. arora Mee, "नेपाल करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना। प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१६ यस बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा देहायको कर्मचारीहरु करारमा भर्ना गर्न आवश्यक रहेकाले योग्य नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र रीतपूर्वकको दरखास्त आव्हान गरिन्छ। देहायः विज्ञापन नं. पद/तह आवश्यक योग्यता दरखास्त शुल्क en q. ०३/२०८३/०८४ स्टाफ नर्स १(एक) ० मान्यता प्राप्त शैक्षिक संस्थाबाट PCL Nursing Hf | रु.६००। (सहायकस्तर पाँचौं) पुरा गरी नेपाल नर्सिङ काउन्सीलमा दर्ता भएको हुनुपर्नेछ। : २. | ०४/२०८३/०८४ अ.न.मी. (सहायकस्तर | २(दुई) ० मान्यता प्राप्त शैक्षिक संस्थाबाट 4114 वा Staff | रु.६००। चौथो) Nursing कोर्ष पुरा गरी नेपाल नर्सिङ काउन्सीलमा दर्ता भएको हुनुपर्नेछ। गाउँपालिका asi ek ० दरखास्त पेश गर्ने ठेगाना: बेनीघाट रोराङ , विशालटार, धादिङ। त ० दरखास्त दिने अन्तिम मितिः २०८३/०७/३० गते कार्यालय समयभित्र । “ ० उमेरः पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, महिला र अपाङ्गता भएको हकमा ४० वर्ष ननाघेको । ० आवश्यक कागजातः- उम्मेदवारको शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकता प्रमाण- पत्रको प्रमाणित प्रतिलिपी, तीन प्रति पासपोर्ट साइजको फोटो, कार्यानुभव सम्बन्धी कागजपत्र संलग्न 2 हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडि उम्मेदवार स्वयंमले हस्ताक्षर गरी प्रमाणित गरेको न हुनुपर्नेछ। ० पारिश्रमिक/सेवा सुविधाः- गाउँपालिकाको नियमानुसार ० कार्य गर्ने स्थान:- गाउँपालिकाले तोकेको स्थानमा कार्य गर्नु पर्नेछ। ० परीक्षाको किसिमः लिखित र अन्तरवार्ता | नोटः SBA तालिम प्राप्तलाई प्राथमिकता दिइनेछ। = i : पदपूर्ति समिति

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

10days left
Deadline 15 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.