प्रविधि हस्तान्तरणको लागि प्रस्ताव आव्हान गरिएको सूचना । १७ कात्तिक, २०८३, १४:५७ बजे

Summary
यस कार्यालयको आ.व. २०८३/०८४ को लागी स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रविधि हस्तान्तरण कार्यक्रमका लागी विनियोजित बजेट रकमको परिधिभित्र रहि यस जिल्लामा दर्ता कायम रहि सञ्चालनमा रहेका इच्छुक उद्योगहरुको लागि प्रविधि: हस्तान्तरण कार्यविधि, २०८१ को अनुसूची-१ को अधिनमा रही यस कार्यालयको र सम्बन्धित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bfc7d42f-6553-42de-8c04-c6e825f895a4.jpgJPEG · 2550×3508 · 758 KBOpen
Key details
- Organization
- Benighat Rorang Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
RR बागमती प्रदेश सरकार _ aos! ति, 2 उद्योग, पर्यटन, श्रम eT PARENT मन्त्रालय ie उच्चोग,वाणिज्य,पर्यट्नह्था व्यातायात कार्यालय Sten Pe, eT SE Sf धादिङवेशी,धादिङ ८) ५८५ १ प्रविधि हस्तान्तरणको लागि प्रस्ताव आव्हान गरिएको सूचना। । NN v4 (प्रथम पटक सूचना प्रकाशित मिति: 2053/00/48) Ne Gat wes सूचना नं:- ०४-२०८३%८४ soon यस कार्यालयको आ.व. २०८३/०८४ को लागी स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रविधि हस्तान्तरण कार्यक्रमका लागी विनियोजित बजेट रकमको परिधिभित्र रहि यस जिल्लामा दर्ता कायम रहि सञ्चालनमा रहेका इच्छुक उद्योगहरुको लागि प्रविधि: हस्तान्तरण कार्यविधि, २०८१ को अनुसूची-१ को अधिनमा रही यस कार्यालयको र सम्बन्धित उद्योग/उच्चयमीको तर्फबाट लागत साझेदारीमा आफ्नो उद्योगको प्रकृति तथा उद्देश्यसँग सम्बन्धित प्रविधि (मेशिन, औजार र उपकरण) उपलब्ध गराइने भएकोले यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र (२०८३ साल मंसिर १५ गते सम्म र अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोली पल्ट समेत) कार्यालय समयभित्र रितपूर्वक प्रस्ताव (निवेदन) पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। , तपसिल क्र.स | कार्यक्रमको नाम लक्षित वर्ग तथा बजेट प्रस्ताव साथ पेश गर्नु पर्ने कागजात क्षेत्र १. लघु घरेलु तथा साना धादिङ जिल्लामा | २० लाख . "कार्यालयले तोकेको ढाँचाको निवेदन उच्चोगहरुको प्रवद्वब॥तदको सञ्चालनमा रहेका « उद्योग दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपी लागि मागमा आधारित . लघु, घरेलु तथा “भ्याट/पान दर्ता नं. र आ.व. ०८२/०८३ को प्रबिधि हस्तान्तरण साना उच्चोगहरूका कर चुक्ता पत्र (सरकार र उद्यमीको लागी "समावेशी समूहको भएको सोको प्रमाणपत्र लागत साझेदारिमा) " नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. नरसिंह धाम दुनाटपरी त्रिपुरासुन्दरि १०लाख . "अनुभव तथा तालिमका प्रमाणपत्रहरूको प्रतिलिपि : बनाउने मेशिन खरिद गा.पा. धादिङ « सम्बन्धित वडाको सिफारिस पत्र «माग गरेको मेशिन उपकरणको स्पेसिफिकेसन / catlog सहित प्रचलित बजार मुल्य खुल्ने , | आधिकारिक कागजात बागमती प्रदेश सरकार _ उच्चोग, पर्यटन, श्रम Mat ARE मन्त्रालय fa oN f उच्चोग,वाणिज्य,पर्यहन तथा यातायात कार्यालय रेप रा तुक धादिङवेशी,धादिङ प्रविधि हस्तान्तरणको लागि प्रस्ताव आव्हान गरिएको सूचना। (प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०७/१७) सूचना नं:- ०४-२०८३%८४ यस कार्यालयको आ.व. २०८३/०८४ को लागी स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रविधि हस्तान्तरण कार्यक्रमका लागी विनियोजित बजेट रकमको परिधिभित्र रहि यस जिल्लामा दर्ता कायम रहि सञ्चालनमा रहेका इच्छुक उद्योगहरुको लागि प्रविधि: हस्तान्तरण कार्यविधि, २०८१ को अनुसूची-१ को अधिनमा रही यस कार्यालयको र सम्बन्धित उद्योग/उच्चयमीको तर्फबाट लागत साझेदारीमा आफ्नो उद्योगको प्रकृति तथा उद्देश्यसँग सम्बन्धित प्रविधि (मेशिन, औजार र उपकरण) उपलब्ध गराइने भएकोले यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र (२०८३ साल मंसिर १५ गते सम्म र अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोली पल्ट समेत) कार्यालय समयभित्र रितपूर्वक प्रस्ताव (निवेदन) पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल क्रस कार्यक्रमको नाम लक्षित वर्ग ता बजेट | प्रस्ताव साथ पेश गर्नु पर्ने कागजात क्षेत्र १. लघु घरेलु तथा साना धादिङ जिल्लामा २० लाख | कार्यालयले तोकेको ढाँचाको निवेदन उद्योगहरुको प्रवद्वनको सञ्चालनमा रहेका न उद्योग दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपी लागि मागमा आधारित . लघु, घरेलु तथा “भ्याट/पान दर्ता नं. र आ.व. ०८२/०८३ को प्रविधि हस्तान्तरण साना उच्चोगहरूका कर चुक्ता पत्र (सरकार र उद्यमीको लागी ० समावेशी समूहको भएको सोको प्रमाणपत्र लागत साझेदारिमा) " नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. नरसिंह धाम दुनाटपरी त्रिपुरासुन्दरि १०लाख . "अनुभव तथा तालिमका प्रमाणपत्रहरूको प्रतिलिपि बनाउने मेशिन खरिद गा.पा. धादिङ " सम्बन्धित वडाको सिफारिस पत्र «माग गरेको मेशिन उपकरणको स्पेसिफिकेसन / catlog सहित प्रचलित बजार मुल्य खुल्ने आधिकारिक कागजात ङ्