विषय विज्ञ (रोष्टर) सूचीमा सूचिकृत हुने सम्बन्धी सूचना ।
Summary
(प्रथम पटक प्रकाशित क्वि्षि मितिः २०८ २।०६।०७) बेनीघाट रोराङ गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा करार शिक्षक, कर्मचारी नियुक्तिको लागि सिफारिस गर्न संचालन गरिने परीक्षामा प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका परिक्षण तथा विद्यालय शिक्षाका विभिन्न तहको प्रश्नपत्र निर्माण, परिमार्जनलगायत अन्य…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9c762f81-fe21-4752-9912-2da69060557d.pdfPDF · 2 pages · 1.6 MBOpen
Key details
- Organization
- Benighat Rorang Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
SS) wag बैनीघाट रौराङको 'आधारः कृषि, शिक्षा, स्वास्थ्य, उद्योण र पूर्वाधार बेनीघाट रोराङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पत्र संख्या : २०८३/८४ विशालटार, घादिङ रि पा Se पा बागमती प्रदेश, नेपाल he 5, OES मितिः२०८३।०६०७ विषय विज्ञ (रोष्टर) सूचीमा सूचिकृत हुने सम्बन्धी सूचना ! (प्रथम पटक प्रकाशित क्वि्षि मितिः २०८ २।०६।०७) बेनीघाट रोराङ गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा करार शिक्षक, कर्मचारी नियुक्तिको लागि सिफारिस गर्न संचालन गरिने परीक्षामा प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका परिक्षण तथा विद्यालय शिक्षाका विभिन्न तहको प्रश्नपत्र निर्माण, परिमार्जनलगायत अन्य शैक्षिक कार्यको लागि विषय विज्ञको सूची अध्यावधिक गर्नुपर्ने भएकोले तपसिल बमोजिम योग्यता र अनुभव पुरा पुगेका इच्छुक स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित तोकिएको ढाँचामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । रामबाबु पौडेल प्रमुख प्रशासकिय अधिकृत तपसिल १. विज्ञको लागी आवश्यक शैक्षिक योग्यता र अनुभव :- 2 आधारभूत तहको लागि कम्तिमा शिक्षा शास्रमा स्नातक वा सो सरह उत्तीर्ण गरी सम्बन्धित तहमा ३ वर्षको स्थायी सेवा गरेको र माध्यमिक तहको लागि कम्तिमा शिक्षा शास्रमा स्नाकोत्तर वा सो सरह उत्तीर्ण गरी सम्बन्धित तहमा ३ वर्षको स्थायी सेवा गरेको हुनुपर्ने । २. निवेदनका साथ पेश गर्नुपर्ने कागजात :- > निवेदन > नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि > स्थायी लेखा नम्बर (PAN) कार्ड 2 शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्रको प्रतिलिपिहरू > स्थायी नियुक्ति पत्रको प्रतिलिपि > पालिकाको राजश्व खाता रु. ५०० राजश्व तिरेको भौचर सक्कल प्रतिलिपि | फोन नं.: -९७७-०१०-४१६०००, ईमेलः [email protected], वेबसाइट: www.benighatrorangmun.gov.np 2 “wag बैनीघाट रौराङकौ HAT: कृषि, शिक्षा, स्वास्थ्य, उबौग र पूर्वाधार बेनीघाट रोराङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पत्र संख्या : २०८३/८४ विशालटार, घादिङ चलानी न. बागमती प्रदेश, नेपाल निवेदनको ढाँचा Sas श्री प्रमुख प्रशासकीय अधिकृतज्यू, बेनीघाट रोराङ गाउँपालिका, विशालटार, धादिङ | विषय : विषय विज्ञ (रोस्टर) सूचीमा सूचीकृत हुने बारे प्रस्तुत विषयमा बेनीघाट रोराङ गाउँपालिकाको मिति २०८३/०६/०७ गते प्रकाशित सूचना बमोजिम विषय विज्ञमा सूचिकृत हुन तपसिलको विवरण र कागजातसहित यो निवेदन पेश गरेको छु। १. व्यक्तिगत विवरण नाम थर: ....... जन्ममिति : .... स्थायी ठेगाना : ... सम्पर्क न. : ........ w - शैक्षिक योग्यता (माथिल्लोबाट क्रममा ): | शैक्षिक उपाधी मुख्य विषय गर्ण साल गीर्ण गरेको ee १ र 3 . अनुभव: क्रस [ कार्यरत संस्थाको नाम र ठेगाना | ठे पद/तह ।सेवाअवधि | [ विषय/कार्य | 0१ aw 3 माथि पेश भएका विवरण र कागजात ठिक छ, GST ठहरेमा कानुन बमोजिम सहुँला बुझाउँला। निवेदकको नाम : फोन नं.: १९७७-०१०-४१६०००, ईमेल: [email protected], वेबसाइट: www.benighatrorangmun.gov.np