फाेहाेरमैला व्यवस्थापन तथा फाेहाेरमैला शुल्क सङ्कलनका सम्बन्धि सिलबन्दी बाेलपत्र आह्वानकाे सूचना ।
Summary
फोहोरमैला व्यवस्थापन तथा फोहोरमैला शुल्क सङ्कलनका सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना ! सूचना नं. BRRM/IR/SWM/01/2083/084 प्रथम पटक प्रकाशित सूचवा सितिः 2003/0 ६४०२ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड (A) मा व्यवस्था भए बमोजिम गाउँपालिका क्षेत्रभित्र निर्धारित मापदण्ड…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5ea51403-06b6-4475-8936-d701f01ba89c.pdfPDF · 1 page · 523 KBOpen
Key details
- Organization
- Benighat Rorang Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
cs) बेनीघाट रोराङ गाउँपालिका a 2 ला गाउँ कार्यपालिकाको कार्यालय ey विशालटार धादिङ v y बागमती प्रदेश, नेपाल फोहोरमैला व्यवस्थापन तथा फोहोरमैला शुल्क सङ्कलनका सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना ! सूचना नं. BRRM/IR/SWM/01/2083/084 प्रथम पटक प्रकाशित सूचवा सितिः 2003/0 ६४०२ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड (A) मा व्यवस्था भए बमोजिम गाउँपालिका क्षेत्रभित्र निर्धारित मापदण्ड, बेनीघाट रोराङ गाउँपालिका फोहोर मैला व्यवस्थापन कार्यविधि, २०८३ तथा बेनीघाट रोराङ गाउँपालिका आर्थिक ऐन, २०८३ मा निर्धारित दररेट बमोजिम आ.व. २०८३/०८४ मा फोहोरमैला व्यवस्थापन र फोहोरमैला शुल्क संकलनका लागि सिलबन्दी बोलपत्रको माध्यमद्धारा बढाबढमा बोलपत्रदाता छनोट गर्नुपर्ने भएकोले यो सिलबन्दी बोलपत्र सूचना प्रकाशन गरिएको छ। बोलपत्र कागजातको लागि तोकिएको शुल्क तिरी, फर्म/कम्पनीको कागजात संलग्न राखी निवेदन दिएमा निर्धारित मितिसम्म कार्यालय समय भित्र बेनीघाट रोराङ गाउँपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिने ईच्छुक फर्म/कम्पनीहरुलाई यसै सूचनाद्वारा सूचित गरिन्छ । विवरण i सि.नं. सूचना नं. न्यूनतम कबोल अंक बोलपत्र बोलपत्र दस्तुर (मु.अ.कर सहित) फोहोरमैला व्यवस्थापन १. BRRM/IR/SWM/01/2 तथा फोहोरमैला शुल्क रु. ७,००,०००/- रु. ३,०००/- : 083/084 संकलन (सात लाख मात्र) (तीन हजार मात्र) ४ प्रथम पटक सूचना प्रकाशित मिति:- २०८३/०६/०२ बोलपत्र खरिद गर्न सकिने अन्तिम मितिः- २०८३/०६/२२ कार्यालय समयभित्र बोलपत्र पेश गर्ने पर्ने अन्तिम मिति र समय:- २०८३/०६/२३ दिनको १२:०० बजे भित्र बोलपत्र खोलिने मिति:- २०८३/०६/२३ दिनको १३:०० बजे बोलपत्र जमानत रकम:- रु. ५,००,०००/- (अक्षरेपी पाँच लाख मात्र) | Bank Details For Bid Fee Name of Bank 2 Prabhu Bank Ltd., Benighat Branch Name of Office 2 Benighat Rorang Gaupalika Account Name 2 Benighat Rorang Rural Municipality (GA-1-1)-AANTARIK Office Account No. : 0830094636300081 (Revenue No. 14229), For Bid Security Name of Bank 2 Prabhu Bank Ltd., Benighat Branch Name of Office 2 Benighat Rorang Gaupalika Office Account No. : 0830094636300051 Account Name 2 Benighat Rorang Rural Municipality. (GA-3) प्रमुख प्रशासकीय अधिक्कत