Notice Park
Bhairahawa Multiple Campus
Gen Info

वडा दशैं, दिपावली, नेपाल सम्वत् र छठ पर्व विदासम्बन्धी सूचना ।

Deadline 24 Oct 2026The deadline has passed.

Summary

उपर्युक्त सम्बन्धमा, मिति २०८३ असोज २५ गते घटस्थापनादेखि २०८३ कार्तिक ८ गतेसम्म विजयादशमीको विदा, २०५३ कार्तिक २२ गतेदेखि २६ गतेसम्म शुभदिपावली तथा तिहार विदा, कार्तिक २७ गते स्थानीय विदा २९ गते छठ पर्व रहेकाले उक्त अवधिभर क्याम्पस विदा हुने साथै उक्त विदा पश्चात्‌ क्याम्पस २०५३ कार्तिक ३० गतेदेखि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhairahawa Multiple Campus
Industry
Education
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Phone No.: 071-570205 त्रिभुवन विश्वविद्यालय Phone/Fax : 071-572931 TRIBHUVAN UNIVERSITY E-mail: [email protected] मैरहवा बह्मुखी क्याम्पस BHAIRAHAWA MULTIPLE CAMPUS Accredited by University Grants Commission (UGC), Nepal, (2023) विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकूत, (9000) सिद्धार्थनगर, रूपन्देही, नेपाल Siddharthanagar, Rupandehi, Nepal मिति : 2053/0%/20 वडा दशैं, दिपावली, नेपाल सम्वत्‌ र छठ पर्व विदासम्बन्धी सूचना | उपर्युक्त सम्बन्धमा, मिति २०८३ असोज २५ गते घटस्थापनादेखि २०८३ कार्तिक ८ गतेसम्म विजयादशमीको विदा, २०५३ कार्तिक २२ गतेदेखि २६ गतेसम्म शुभदिपावली तथा तिहार विदा, कार्तिक २७ गते स्थानीय विदा २९ गते छठ पर्व रहेकाले उक्त अवधिभर क्याम्पस विदा हुने साथै उक्त विदा पश्चात्‌ क्याम्पस २०५३ कार्तिक ३० गतेदेखि खुल्ने र पठनपाठन २०५३ मंसिर १ गते मंगलबारदेखि सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूलाई सूचित गरिन्छ । > क्याम्पस प्रशासन मात्र खुल्ला रहने दिनहरू २०८२ कार्तिक ९ गतेदेखि २० गतेसम्म (समय विहान ९:०० बजेदेखि) सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारीहरू तथा अभिभावकज्यूहरूमा वडा दशैं शुभदिपाली /तिहार, नेपाल संवत्‌ एवम्‌ छठ पर्वका पावन अवसरमा हर्दिक मंगलयम शुभकामना | लक्कीप्रसाद जोशी क्याम्पस प्रमुख क्याम्पस प्रमुख |

Like

0

Views

1

Comments

0

Share

0

Save

Report