हकदावी सम्बन्धी ३५ दिने सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज नाता छोरा पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e3578705-ca30-465b-95b0-cd7fa42a8bce.pdfPDF · 1 page · 112 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज नाता छोरा पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल क्र. मृतकको हकदाबी गर्नेको शेयर रहेको कम्पनीको शेयर प्रमाणपत्र | शेयर सं नाम न. संख्या १ नाम: पन्ना माया ताम्राकार नाम : संगीत ताम्राकार नेरुडे मिर्मिरे लघुबित्त 25529 a बाबुको नाम : लान्जु तुलाधर बाबुको नाम : मोती रत्न संस्था लिमिटेड ताम्राकार जम्मा शेयर 88 आमाको नाम : सानु माया ॥ संख्या बाजेका नाम : हर्ष रत्न ताम्राकार तुलाधर स्थायी ठेगाना : का.म.न.पा.२३ स्थायी ठेगाना : का.मा.न.पा.२३ बै ॥ मृतकसँगको नाता :छोरा शेयरधनी नं: ६५५७ (हितग्राही परिचय नं.: १३०१०९००००३६६८१४) शेयर रजिष्ट्रार Surat प्रसबिआई ave बेकिङ Peres नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड Nepal SBI Merchant Banking Ltd. a jepal jerchant Banking कमलादी, काठमाडौं, नेपाल फोन: ०१-४५१२७४३ Email ID: [email protected] Website: //nsmbl.com.np/