विद्यार्थी सत्यापन तथा छात्रवृत्ति सम्बन्धमा ।

Summary
oC Holo गतेको पत्रबाट व्यहोरा अवगत नै भएको होला । तसर्थ उक्त पत्रबाट स्थानीय तहलाई समेत छात्रवृत्ति तथा विद्यार्थी सत्यापन गर्ने व्यवस्था हुन भनि अनुरोध भई आएकोले तहाँ विद्यालयहरुले तपसिल बमोजिम गर्नु गराउनु हुन जानकारी गराइन्छ | क) छात्रवत्ति सम्बन्धमाः शिक्षा ऐनको दफा १६(ज), शिक्षा नियमावलीको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Golbazar Municipality
- Industry
- Local Government
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
oo, गोलबजार नगरपालिका “०... ७ ) PR नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा गोलबजार, सिरहा मधेश प्ये , नेपाल 6909 golbazarmun.gov.np प.सं.:२०८३/०८४ त नी? ee ast: oY . १९३२ 2 033-540399, 540099 oo ॥ mene :२०८३/०६/२९ by ge fawa: विद्यार्थी सत्यापन तथा छात्रवत्ति सम्बन्धमा | श्री सबै संस्थागत विद्यालयहरु, गोलबजार नगरपालिका गोलबजार, सिरहा | प्रस्तुत विषयमा शिक्षा विभाग, सानोठिमी भक्तपुरको प. सं. २०८३।०८४ (शै.सु.व्य.शाखा), च.नं. ७ तथा मिति oC Holo गतेको पत्रबाट व्यहोरा अवगत नै भएको होला । तसर्थ उक्त पत्रबाट स्थानीय तहलाई समेत छात्रवृत्ति तथा विद्यार्थी सत्यापन गर्ने व्यवस्था हुन भनि अनुरोध भई आएकोले तहाँ विद्यालयहरुले तपसिल बमोजिम गर्नु गराउनु हुन जानकारी गराइन्छ | तपसिलः क) छात्रवत्ति सम्बन्धमाः शिक्षा ऐनको दफा १६(ज), शिक्षा नियमावलीको नियम १५१ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनको दफा २७ (२) मा संस्थागत विद्यालयले विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्ति सम्बन्धमा विभिन्न व्यवस्था भएको छ । तसर्थ तहाँ विद्यालयहरुले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनको दफा २७ (2 ) मा व्यवस्था भए अनुसार देहाय बमोजिम छात्रवृत्ति प्रदान गरी सोको विवरण मिति २०८३ असोज मसान्तसम्म सार्वजनिक गर्ने साथै वितरण गरिएको छात्रवृत्तिको विवरण IEMIS मा रहेको Student Record भित्रको Scholarship button मा अद्यावधिक गर्नेः (१) पाँच सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तिमा दश प्रतिशत | (२) पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तिमा बाह्र प्रतिशत | (३) आठ सयभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयले कम्तिमा पन्ध्र प्रतिशत | ख) विद्यार्थी सत्यापन सम्बन्धमा: विद्यालयमा नियमित अध्ययनरत रहेका विद्यार्थीको सङ्ख्या र विवरणसंग 17141$ मा रहेका विद्यार्थीको सङ्ख्यार विवरण फरक भएमा नियमितरुपमा अध्ययनरत विद्यार्थीको मात्र IEMIS अद्यावधिक गर्ने | पुनश्च: माथि बुँदा क र ख को विवरण यहि मिति २०८३ साल कात्तिक $२ गतेभित्र शिक्षा शाखामा अनिवार्य रुपमा पेश गर्नु हुन। (प्यार सुवोध कुमार लामा... शाखाअश्रशिकृत