तेस्रोपटक मैनावती खोलाको बोलपत्र आह्वान ।

Summary
स्थानीय सरकार सञ्चालन ऐन. २०७४ मा व्यवस्था भए बमोजिम स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनमा निर्धारण भए अनुसार तपसिलमा उल्लिखित नदीको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी गोलबजार नगरपालिकाले तोकेको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3af160fe-b22b-4c7f-b095-ea975afd4db6.jpgJPEG · 1078×1510 · 522 KBOpen
Key details
- Organization
- Golbazar Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ats fp गोलबजार नगरपालिका र 0020) गरे नगर कार्यपालिकाको कार्यालय बु / कक, eS गोलबजार, सिरहा ७2. . ona WNT We, नेपाल mre बोलपत्र आह्वानको सूचना | a तेस्रो पटक्र प्रकाशित मिति २०८३।०६।१४ स्थानीय सरकार सञ्चालन ऐन. २०७४ मा व्यवस्था भए बमोजिम स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनमा निर्धारण भए अनुसार तपसिलमा उल्लिखित नदीको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी गोलबजार नगरपालिकाले तोकेको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक फर्म वा कम्पनीहरुले आवश्यक कागजात सहित तपसिल बमोजिमका शर्तहरुको अधीनमा रही यस नगरपालिकामा बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । क्रस | chan 0000 1100 | Meemrente | Real % | : sie नदीजन्य पदार्थ उत्खनन् मैनावती खोला | ७,४५० | रु. ६.३१.३८८। | Roool- | | पण आमामा ES AEN ५०१७ 0 sl URS ce ee Mt SN १. बोलपत्र खरिद गर्न इच्छुक बोलपत्रदाताले माथि उल्लेखित भए अनुसारको बोलपत्र दस्तुर ग्लोबल आई एम ई बैंक शाखा कार्यालय गोलबजारमा यस कार्यालयको आन्तरिक राजस्व खाता नं. ५५०४०१००००००१ मा जम्मा गरी सक्कलै भौचर पेश गर्नुपर्नेछ | २. प्रस्ताव पेश गर्न ईच्छुक फर्म वा कम्पनीहरुले मिति २०८३-०६-२० गते BITS ५:०० बजे सम्ममा बोलपत्र फाराम खरिद गर्न सकिनेछ | ३. बोलपत्र दाखिला गर्ने अन्तिम मिति (२०८३ ०६-२१ गते) का दिन दिनको १२:०० बजेसम्म सिलबन्दी बोलपत्र दर्ता गरिसक्नु पर्नेछ । रितपूर्वक दर्ता भएका सिलबन्दी बोलपत्र सोही दिन अपरान्ह १४:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ । सो समयमा बोलपत्र वा निजहरुको प्रतिनिधि उपस्थित नभएपनि बोलपत्र खोल्न बाधा पर्ने छैन । ४. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ९ मा भएको वित्तिय अधिकार क्षेत्र भित्र पर्ने मदीजन्य पदार्थ उत्खनन् शुल्क आय शिर्षकमा आ.व. २०८३/०८४ को लागि २०८४ जेष्ठमसान्तको लागि ठेक्का संचालन गर्नुपर्ने छ | ५. ठेकेदारले पेश गरेको कबोल अंकको ३% धरौटी रकम नगदै वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बाणिज्य बैंकले यस कार्यालयको ग्लोबल आई एम ई बैंक गोलबजार स्थित खाता नं. ५५०४०१०००००६६ को धरौटी खातामा नगदै वा बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तीमा ९० दिन म्याद भएको बैंक जमानत पेश गर्नुपर्नेछ | यस्तो नगद धरौटी रक्रम ठेक्का सम्झौता भए पश्चात फिर्ता हुने | ६. कबोल गरेको ठेक्का रकम बराबरको रक्रम मान्यता प्राप्त बैंकको ग्यारेन्टी ठेक्का सम्झौता बखत बुझाउनु पर्नेछ | सो बैंक जमानतको म्याद ९ महिनासम्मको हुनुपर्नेछ । ७. संघीय सरकार, प्रदेश सरकार वा अन्य निकायहरुमा ठेक्का वापतको लाग्ने करहरु ठेकेदारले स्वयम बुझाउनु पर्नेछ । कर तिरेको भौचर सम्बन्धीत फर्मले सोहि आ.व.मा नगरपालिकामा बुझाउनु पर्नेछ । ठेक्काको विवरण कर कार्यालयमा पठाइने छ । आयकर/ थप कर तिर्नुपर्ने वा नपर्ने वा मिनाहा हने विषय प्रचलित कानुन र कर कार्यालयको निर्णय बमोजिम हुनेछ । ८. नदीजन्य पदार्थको शुल्क मधेश प्रदेशको आर्थिक्र ऐनमा तोकि दिए अनुसारको हुनेछ | सो भन्दा बढी शुल्क लिन पाइने छैन | ९. ठेक्का स्वीकृत पश्चात सम्झौता म्याद भित्र बैंक ग्यारेन्टी पेश नगरेमा ठेक्का रद्द गरिनेछ र त्यसरी ठेक्का प्रकृया ढिलो भई नगरपालिकालाई पर्न जाने आर्थिक क्षति बाँकी सरह असुल उपर गरिनेछ । १०, ठेक्का रकम एकमुष्ट बुझाएमा १० प्रतिशत छुट दिईनेछ वा किस्तामा बुझाए सम्झौताको म्यादसम्म बुझाउन सकिनेछ | ११. तोकिएक्रो अवधिमा राजस्व दाखिला नबुझाएमा सम्झौताको म्याद समाप्त भएको दिन पछि राखिएको बैंक ग्यारेन्टी जफतको प्रकृया अगाडी बढाइने छ।