- notices
- 25
- followers
- 0
- views
- 52
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
विद्यार्थी सत्यापन तथा छात्रवृत्ति सम्बन्धमा ।
oC Holo गतेको पत्रबाट व्यहोरा अवगत नै भएको होला । तसर्थ उक्त पत्रबाट स्थानीय तहलाई समेत छात्रवृत्ति तथा विद्यार्थी सत्यापन गर्ने व्यवस्था हुन भनि अनुरोध भई आएकोले तहाँ विद्यालयहरुले तपसिल बमोजिम गर्नु
... Read more
नदीजन्य पदार्थ आन्तरिक बिक्री तथा शुल्क उठाउने सम्बन्धी सूचना ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को घ(६), मधेश प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-६ तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ तथा पहिलो संशो
... Read more
तेस्रोपटक मैनावती खोलाको बोलपत्र आह्वान ।
स्थानीय सरकार सञ्चालन ऐन. २०७४ मा व्यवस्था भए बमोजिम स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनमा निर्धारण भए अनुसार तपसिलमा उल्लिखित नदीको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्
... Read more
आ.व. २०८३।०८४ को लागि औषधी तथा औषधीजन्य सामाग्रीहरुको दररेट पेश गर्ने सम्बन्धि सूचना ।
आ.व. २०८३/०८४ को लागि औषधी तथा औषधीजन्य सामाग्रीहरुको दर रेट पेश गर्ने सम्बन्धि सचना। चालु आ.व. २०८३/०८४ मा यस गोलबजार नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको लागि औषधी तथा औषधीजन्य सामग्र
... Read moreविद्यालयको लेखा परीक्षणका लागि गर्ने सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा आ.व. २०८२।०८३ को लेखा परीक्षण गर्ने प्रयोजनका लागि नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्था (2419) मा दर्ता भएका इच्छुक लेखा परीक्षकहर
... Read more
Supply and delivery of office goods kharid karya
The Golbazar Municipality invites sealed bids (hard copy only) from eligible bidders for the following works under National Competitive Bidding Procedure: Contract ID No. Name of Project Estimated Bid
... Read more
सहकारीकाे क्षमता विकास तथा COPOMIS सम्बन्धी तालिममा सहभागीका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
सहकारीको क्षमता विकास तथा COPOMIS सम्बन्धी तालिममा सहभागीका लागि आव

About
Golbazar Municipality (गोलबजार नगरपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- https://golbazarmun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.












