बोलपत्र आह्वानको सूचना
Summary
यस कार्यालय अन्तर्गत तपसिलमा उल्लेखित निर्माण कार्यका लागि हार्ड कपी मार्फत बोलपत्र आह्वान गरिएको हुँदा इच्छुक नेपाली फर्म तथा कम्पनीहरूले तोकिएको समयावधिभित्र बोलपत्र पेश गर्नुहुनका लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त बोलपत्रको खरिद दस्तुर, बोलपत्र जमानत (धरौटी) एवम् जम्मा गर्नुपर्ने खाताहरूको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3cf0e667-4bbe-4988-95a1-b870eaf7a7eb.pdfPDF · 1 page · 515 KBOpen
Key details
- Organization
- Galkot Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
०६०-४१२१११ गलकोट नगरपालिका सूचना नं. qo मितिः-२०८३॥०६।२९ यस कार्यालय अन्तर्गत तपसिलमा उल्लेखित निर्माण कार्यका लागि हार्ड कपी मार्फत बोलपत्र आह्वान गरिएको हुँदा इच्छुक नेपाली फर्म तथा कम्पनीहरूले तोकिएको समयावधिभित्र बोलपत्र पेश गर्नुहुनका लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त बोलपत्रको खरिद दस्तुर, बोलपत्र जमानत (धरौटी) एवम् जम्मा गर्नुपर्ने खाताहरूको विवरण तपसिलबमोजिम रहेको छ । बोल्पत्र प्राप्त गर्ने स्थान, दस्तुर, बोलपत्र खोल्ने स्थान लगायतका विवरण तपसिलमा उल्लेख भएबमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। Estimated Amount Bid : Bid Security Bid 2 Including PS Security Contract ID: Description of Work Amount Purchasing Excluding VAT Validity ८ (NRS) : Fees (NRS) & Contingency Period (NRS) GM/NCB/W/01/2083-84 | Okharbot Chamuwa Road 120 : 10353872.60 260000 3,000 + Upgrading Works Days GM/NCB/W/02/2083-84 | Narethanti - Dudulabhati — a, Dhungesaghu — Peribang| 8632250.45 220000 5 3,000 ays Road Upgrading Works. y Name of Office: - Galkot Municipality, Baglung Internal Revenue Account No: - 12303000001001000001 Office Revenue Code: - 14229 Bid Security Deposit Account No: - 12303000003000000001 Bank Name: - Nepal Bank Limited Office Code: - 801044501 १. इच्छुक बोलपत्रदाताहरुले बोलपत्र दस्तुरको रकम तोकिएको बैंक खातामा जम्मा गरी सोको सक्कल बैंक भौचर पेश गरी गलकोट नगरपालिकाको कार्यालय गलकोट, बागलुङबाट बोलपत्र कागजात (Bid Document) HT सक्नेछन | २, बोलपत्र खरिद गर्नुपर्ने अन्तिम मिति २०८३/०७/१८ गते कार्यालय समयभित्र खरिद गर्नुपर्ने अन्तिम दिन हुनेछ र बोलपत्र पेश गर्नुपर्ने अन्तिम मिति २०८३/०७/१९ गते दिनको १२:०० बजे भित्र हुनेछ। ३. बोलपत्र खोल्ने अन्तिम मिति, समय र स्थान :- मिति २०८३/०७/१९ दिउसो १३:०० बजे गलकोट नगरपालिकाको कार्यालय गलकोट, बागलुङ । ४. Blas मिटिङ मिति, समय र स्थान:- २०८३।०७।१० गते दिउँसो १३:०० बजे गलकोट नगरपालिकाको कार्यालय गलकोट, बागलुङ ५. खरिद गर्ने र बोलपत्र पेश गर्ने अन्तिम मिति सरकारी बिदाको दिन परेमा त्यसपछिको कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिनेछ | यस्तो अवस्थामा बोलपत्रको मान्य अवधि र बोलपत्र जमानतको मान्य अवधि बोलपत्र पेश गर्ने सुरुको अन्तिम मितिका लागि तोकिएबमोजिम नै कायम रहनेछ । यदि कार्यालयले संशोधन वा अन्य कुनै कारणले बोलपत्र पेस गर्ने अन्तिम म्याद थप गरेमा, बोलपत्रको मान्य अवधि र बोलपत्र जमानतको मान्य अवधि पनि सोहीअनुसार थप गर्नुपर्नेछ | ६. थप जानकारीको लागि गलकोट नगरपालिकाको कार्यालय अथवा कार्यालयको वेबसाइट www. galkotmun.gov.np अथवा दु 63 नम्बर ९८५५०७०७०१/ ९८६६९३१०६६ मा सम्पर्क गर्न सकिनेछ | ८ 10 ु अधिकृत 1 Bahadur 6.८. tive Officet Dambe Cheif Administr2