Notice Park
Galkot Municipality
Vacancy

करार पदमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

Deadline 15 Oct 2026The deadline has passed.
करार पदमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

Summary

देहायका सेवा तर्फका निम्न तहका पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उमेदवारहरुबाट दरखास्त आहान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले १५ (पन्ध्र) दिन भित्र आवश्यक कागजातहरूको प्रतिलिपि र राजश्व तिरेको रसिद सहित यस गलकोट…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Galkot Municipality
Industry
Local Government
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 गलकोट नगरपालिका ae 2 iia ratte O गलकोट, दु प.सं.०८३/८४ गलकोट ote गण्डकी प्रदेश, नेपाल aot टिप्पणी ee Prnate तितिः२०८३/०६१५_ करार पदमा पदपूर्ति गर्ने सम्बन्धी सूचना। देहायका सेवा तर्फका निम्न तहका पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उमेदवारहरुबाट दरखास्त आहान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले १५ (पन्ध्र) दिन भित्र आवश्यक कागजातहरूको प्रतिलिपि र राजश्व तिरेको रसिद सहित यस गलकोट नगरकार्यपालिकाको कार्यालय, गलकोट, बागलुङमा दरखास्त आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। देहायः [we] बिल सा कन lime ee संख्या ।दस्तु Fess | [eter fo] 1 १. आदश्यक न्यूनतम योग्य रेडियोग्राफर, पाँचौं तहको लागि ५ उमेर २०८३/०६/२९ सम्म १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको । ० मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी विषयमा प्रमाणपत्र तह उत्तीर्ण । बालमैत्री स्थानीय शासन नगर सहजकर्ता पदको लागि ० उमेर २०८३/०६/२९ सम्म १८ वर्ष पुरा भई पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु TAT | ० मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण । २. दरखास्त दिने स्थानः गलकोट नगरपालिकाको कार्यालय, गलकोट, बागलुङ | ३. दरखास्त दिने अन्तिम मिति: २०८३ असोज २९ गते कार्यालय समय भित्र । ४, छनोटको किसिम रेडियोग्राफर, पाँचौं तहको लागि प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन, लिखित परीक्षा (बहुबैकल्पिक प्रश्न MCOs) र अन्तर्वार्ता । बालमैत्री स्थानीय शासन नगर सहजकर्ता पदको लागि प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र अन्तर्वार्ता । ५, आवेदन तथा संलग्न कागजातहरू;- नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम योग्यताको लब्धांक पत्रको प्रतिलिपि, नेपाल बाहिरको प्रमाणपत्र भए नेपालको विश्वविद्यालयबाट समकक्षता गरिएको प्रमाणपत्रको प्रतिलिपि, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, परिषदको दर्ता प्रमाणपत्र र अनुभव खुल्ने कागजातको प्रतिलिपिको पछाडी उम्मेदवार स्वयमले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्नेछ । ६. सेवा सुविधाः- नेपाल सरकारले तोकेको न्यूनतम तलव साथै अन्य सेवा सुविधा नगरपालिकाको नियमानुसार । ७. पाठ्यक्रमः रेडियोग्राफर, पाँचौं तहको लागि प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, पोखरा, प्रदेश/स्थानीय स्वास्थ्य x समूह, पाँचौं तह रेडियोग्राफर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम, नोटः म्याद नाघी वा. निवेदन: रितपूर्वक नआएका निवेदन उपर कुनै कारबाही हुने छैन। ही 7\ eck (9 \ ०८ Nyse A. \ 0 as a

Like

0

Views

0

Comments

0

Share

0

Save

Report