निःशुल्क तालिम सन्चालन हुने सम्बन्धमा ।

Summary
निःशुल्क तालिम सन्चालन हुने सम्बन्धमा। गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा: खेलकुद मन्त्रालय, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, कुश्मा, पर्वतको आयोजना र गलकोट नगरपालिका कार्यालयको समन्वयमा गलकोट नगरपालिकामा कपाल काट्ने (शैलुन) सीप विकास तालिम निःशुल्क रुपमा सञ्चालन गर्ने भएको हुदाँ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 55dec269-5620-4d55-bdde-081fd0354d12.pngPNG · 662×910 · 1.0 MBOpen
Key details
- Organization
- Galkot Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a गलकोट नगरपालिका 40:5::2:12544 ~~ नगर कार्यपालिकाको कार्यालय छ [बु] र H QD : = गलकोट, बागलुङ my प.स.: [4 Sy tte $ । गण्डकी प्रदेश, नेपाल - केयपालिकाको, ५७ प्र मितिः२०८३/०६/०९ सूचना! सूचना! rT eH प्रदेश, निःशुल्क तालिम सन्चालन हुने सम्बन्धमा। गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा: खेलकुद मन्त्रालय, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, कुश्मा, पर्वतको आयोजना र गलकोट नगरपालिका कार्यालयको समन्वयमा गलकोट नगरपालिकामा कपाल काट्ने (शैलुन) सीप विकास तालिम निःशुल्क रुपमा सञ्चालन गर्ने भएको हुदाँ यस गलकोट नगरपालिका क्षेत्रभित्रका तपशिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रीतपूर्वकको आवेदन फाराम आह्वान गरिएको व्यहोरा जानकारी गराइन्छ | तप॒शिलः ia लिमको आवश्क हिल] वैदकको उमेर आवश्यक [फर्म प आवश्यक कागजातहरु अवधि संख्या योग्यता | स्थान महिन १८ वर्ष पुरा भई ४५ | न्युनतमकक्षा [ गलकोट ३ aga नागरिकताको (३९० घण्टा) वर्ष पुरा नगरेको ८उत्ति्ण | नगरपालिका प्रमाणपत्र, कार्यालय |, शैक्षिक योग्यताको प्रमाणपत्रको छाँयाप्रति ७ पासपोर्ट सइजका फोटा १ वटा ७० आवेदन पेश गर्ने अन्तिम मिति:२०८३/०६/२२ गतेसम्म ० आर्थिक रुपले विपन्न, एकल महिला दलित द्वान्द्ध पिडित, वैदेशिक रोजगारीबाट फर्किएका, कोभिड प्रभवित र सम्बन्धित पेशा व्यक्सायमा संलग्नलाइ प्राथमिकता दिइनेछा . तोकिएभन्दा बढी संख्यामा आवेदन परेमा अन्तर्वार्ताबाट प्रशिक्षार्थीको छनौट गरिनेछ। अन्तर्वार्ता हुने मिति र स्थान लागि पछि सूचना प्रकाशन गरिनेछ। ७ प्रशिक्षार्थीहरुलाई रुजु हाजिरिको आधारमा दैनिक रु. ७५, खाजा भत्ता स्वरुप उपलब्ध गराइनेछ ० ० आवेदन फाराम यसै सूचना साथ संलग्न गरिएको छा साथै अनलाइन आवेदन ५/५५/,५७०/००91091.9910910.90५.10 बाट पनि भर्न सकिनेछ आवश्यक सम्पर्कका लागी: Og 09 व्यवसायिक सीप विकास तालिम केन्द्र, कुश्मा, पर्वत-९८५७६५१११५ ॥ गलकोट नगरपालिका कार्यालय, गलकोट, बागलुङ-९८६९०६५२५२ / ९८४७३६३६५२ ot ee: s eo ai दुख | IRR EE समृह गल्कोट निर्माणको मुल आधार” । [email protected] | facebook.com/hellogalkot I Twitter.com/hellogalkot | www.galkotmun.gov.np |