नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Summary
यस कार्यालयको विज्ञापन नं. ०५/०८३-८४ (खुला), स्टाफ नर्स पाँचौ तहको माग पद संख्या १ (एक) का लागि लिईएको लिखित परीक्षा र अन्तर्वार्ताका लागि छनौट भएका १ (एक) जना उम्मेदवारहरुको मिति २०८३/०६/२४ गते बिहान १०:०० बजे सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १ (एक) जना उम्मेदवारहरुको लिखित परीक्षाको प्राप्ाङ्क…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f885421b-93c8-4660-ace9-561db55f4d85.jpegJPEG · 662×910 · 56 KBOpen
Key details
- Organization
- Galkot Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बी | S) गलकोट नगरपालिका oe 4: ied 2 eee at Rwonvey 002 गण्डकी प्रदेश, नेपाल मितिः २०८३/०६/२४ नतिजा प्रकाशन सम्बन्धी सूचना | यस कार्यालयको विज्ञापन नं. ०५/०८३-८४ (खुला), स्टाफ नर्स पाँचौ तहको माग पद संख्या १ (एक) का लागि लिईएको लिखित परीक्षा र अन्तर्वार्ताका लागि छनौट भएका १ (एक) जना उम्मेदवारहरुको मिति २०८३/०६/२४ गते बिहान १०:०० बजे सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १ (एक) जना उम्मेदवारहरुको लिखित परीक्षाको प्राप्ाङ्क र अन्तर्वार्ताको औसत अङ्क समेतको कुल प्राध्ाङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले करार नियुक्ति गर्ने मिति २०८३।०६।२४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। सिफारिस योम्याताक्रम [sett [ome OUT] १) by हम्बरेजहार्दुर जि.सो.) हन. soe