किसान पेन्सन कार्यक्रममा आवद्ध हुनका लागि आवेदन पेस गर्ने सम्बन्धी सूचना !!!

Summary
उपरोक्त सम्वन्धमा प्यूठान नगरपालिका कृषि शाखाको आ व २०८३/०८४ को बार्षिक स्वीकृत ” किसान पेन्सन” कार्यक्रम अन्तर्गत किसान पेन्सन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ अनुसार योग्यता पुगेका किसानहरुलाई आफु किसान पेन्सन प्राप्त गर्न योग्य छु भन्ने लागेमा रित पुर्वक अनुसूचि 2,3 र ४ बमोजिमको फारम भरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 72fc3316-d367-40d0-b570-3d2b9779dd8c.jpgJPEG · 2479×3229 · 697 KBOpen
Key details
- Organization
- Pyuthan Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
sgh छे Popp प्यूठान नगरपालिका A वि ७ website: नगर र कार्यपात्रिंकाको : f गको कार्यालय ane ae uthanmun.gov.np निजको; com प.सं. २०८३/०८४ ae We I . किसान पेन्सन कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना प्रथम पटक सूचना प्रकाशन मिति २०८३/०६/१९ उपरोक्त सम्वन्धमा प्यूठान नगरपालिका कृषि शाखाको आ व २०८३/०८४ को बार्षिक स्वीकृत ” किसान पेन्सन” कार्यक्रम अन्तर्गत किसान पेन्सन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ अनुसार योग्यता पुगेका किसानहरुलाई आफु किसान पेन्सन प्राप्त गर्न योग्य छु भन्ने लागेमा रित पुर्वक अनुसूचि 2,3 र ४ बमोजिमको फारम भरी तपशिल अनुसारका आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । कार्यक्रममा सहभागी हन चाहिने आवश्यक न्युनतम योग्यता १) निम्न मध्य एक सर्त पुरा गरेको हुनु पर्ने : क) आफ्नै वा जमिन भाडामा लिएर न्यूनतम ५ रोपनी जमिनमा व्यवसायिक तरकारी खेती वा फूल खेती गरेको । ख) आफ्नो वा जमिन भाडामा लिएर न्यूनतम ३ रोपनीमा खाद्यान्न तथा तरकारीको बीउ उत्पादन गरेको वा फलफूल नर्सरी स्थापना गरेको । (ap) Rear BAT /भुइकटहर लगाएतका साना फलफूलको हकमा ५ रोपनीमा बगैचा स्थापना गरेको वा अन्य फलफूलको हकमा १० रोपनीमा बगैचा स्थापनागरी खेती गरेको । घ) कम्तिमा ५० भैडा वा बाख्रा व्यवसायिक रुपमा पालेको । ङ) कम्तिमा ५ वटा दुध दुहुने उन्नत जातका गाई वा भैंसी पालेको । च) कम्तिमा ५०० वटा लेयर्स तथा ब्रोईलर कुखुरा वा २५० वटा लोकल कुखुरा नियमित रुपमा पालेको | छ) कम्तिमा १० वटा माउ बंगुर पालेको | | २) कृषि व्यवसायलाई मुख्य पेशाका रुपमा अपनाई निरन्तर ५ वर्ष देखि कृषि पेशामा संलग्न भएको हुनुपर्ने वा अव देखि निरन्तर रुपमा कृषि पेशामा संलग्न भइरहने किसान । ३) नेपालको प्रचलित कानुन बमोजिम कुनै पनि फौजदारी अभियोग नलागेको लगनशिल ईमान्दार . मेहनती किसान | ४) प्यूठान नगरपालिकामा स्थायी बसोबास गरेको नेपाली नागरिक । 7 : : ५) एकाघर भित्र कुनै पनि सदस्यको रोजगारी वा अन्य कुनै व्यापार व्यवसाय नभएको हुनु पर्ने। ६) आर्थिक रुपले कमजोर तथा फर्म दर्ता गरेका कृषकहरुलाई प्राथमिकता दिईने छ। आवश्यक कागजातहरु : १, नागरिकताको प्रमाणपत्र २. अनुसूचि -२ अनुसारको निवेदन ३. अनुसूची -३ बमोजिम फारम ४. अनुसूचि-४ अनुसारको सर्जिमिन मुचुल्का ५, सम्बन्धित वडाको सिफारिस ६ शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपी