बोल पत्र स्वीकृतिको आसयको सूचना (आन्तरिक आय)
Summary
यस कनकाई नगरपालिकाको कार्यालयबाट शिलबन्दी बोलपत्र विधिमार्फत २०८३ ।०५। १९ गते गोरखापत्र राष्ट्रिय, दैनिक पत्रिकामा प्रकाशित तपशिलको सूचना बमोजिम प्राप्त भएको शिलबन्दी बोलपत्रहरु मध्ये तपशिल बमोजिमका बोलपत्र दाता अधिकत्तम सूल्याङ्कित सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतिका लागि मुल्याङ्कन समितिबाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f5773f61-b748-4d05-8951-b02380710c56.pdfPDF · 1 page · 782 KBOpen
Key details
- Organization
- Kankai Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
eS “समुज्जत सम्पदा दिगो पूर्वाधार ,समृद्ध कनकाईको मूल आधार” Ss "कनकाई नगरपालिका ले नगर कार्यपालिकाको कार्यालय RY ,झापा कोशी प्रदेश, पत्र संख्याः ०८३/०८४ ayaa क मितिः २०८३-०६-०९ सुचना नं. :३७ कोशी Wa ने.सं.: ११४६ जलाथ्व १४ शुक्रवार शिलबन्दी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित मिति २०८३ ।०६।०९ गते यस कनकाई नगरपालिकाको कार्यालयबाट शिलबन्दी बोलपत्र विधिमार्फत २०८३ ।०५। १९ गते गोरखापत्र राष्ट्रिय, दैनिक पत्रिकामा प्रकाशित तपशिलको सूचना बमोजिम प्राप्त भएको शिलबन्दी बोलपत्रहरु मध्ये तपशिल बमोजिमका बोलपत्र दाता अधिकत्तम सूल्याङ्कित सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतिका लागि मुल्याङ्कन समितिबाट सिफारिस भई आएकाले कनकाई नगरपालिका आन्तरिक आय संकलन “ठेक्का बन्दोबस्त) सम्वन्धी कार्यविधि २०७५ को दफा ४ (२) तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा २ बमोजिम ७ (सात) दिनको आसयको सूचना सम्बन्धित शिलबन्दी बोलपत्रदाताहरु तथा अन्यको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। कनकाई नगरपालिकाले तोकिदिएको क्षेत्र (विरिङ्ग नदी) भित्र TEE प्रतिवेदन अनुसार तोकिएको परिमाण र प्रदेश सरकारबाट तोकिएको दर रेट बमोजिमको नदीजन्य सामग्री (पदार्थ) संकलन तथा बिक्री तपशिल: स्वीकृत द् छ "कबोल शेरेको जँक As. नत विवरण ठेक्का नं. बोलपत्रदाताको | * pe समेत) नाम ठेगाना कनकाई नगरपालिकाले तोकिदिएको क्षेत्र 54 0000 1 - (बिरिङ्ग नदी) भित्र EE प्रतिवेदन अनुसार निर्माण सेवा, | aa NAKAI/IR/ अक्षेरेपी तीन करोड सतहत्तर ॥ किएको परिमाण र प्रदेश सरकारबाट aka. am - हर आर सात संघ किएको दररेट बमोजिमको नदीजन्य सामग्री रुपैया (पदार्थ) संकलन तथा बिक्री ! Scanned with | | |CamScanner