सत्ती भन्सार कार्यालयको मालसामान लिलाम सम्बन्धी सूचना ७ दिने सूचना ।
Summary
चोरी पैठारीको अभियोगमा यस कार्यालयमा दाखिला हुन आएका तपसिल बमोजिमका मुद्दामा रहेका मालवस्तुहरु जस्तो अवस्थामा छन् सोही अवस्थामा आज मिति २०८३।०६। २० गते मंगलबारका दिन समय दिनको १३:०० बजे देखी १४:३० बजे सम्म यस कार्यालयको परिसरमा
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 33782c9c-c3dc-45a8-9836-ec830b4ecffd.pdfPDF · 2 pages · 220 KBOpen
Key details
- Organization
- Department of Customs
- Industry
- Department/Divisions
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
"(६ दर्जन बिभिन्न किसिमका खेलौना १९७ पिस बेलुन ६ प्याकेट अर्थ मन्त्रालय भन्सार विभाग: WA. :२०८३।८४ ae ae eee मितिः-२०८३/०६/१४ च.नं. : भन्सार नियमावली, २०८३ नियम ८५(२) बमोजिम“ लिलाम बिक्री गर्ने सम्बन्धी सूचना ७ दिने सूचना दोस्रो पटक सूचना प्रकाशित मिति २०८३८०६/१४ गते चोरी पैठारीको अभियोगमा यस कार्यालयमा दाखिला हुन आएका तपसिल बमोजिमका मुद्दामा रहेका मालवस्तुहरु जस्तो अवस्थामा छन् सोही अवस्थामा आज मिति २०८३।०६। २० गते मंगलबारका दिन समय दिनको १३:०० बजे देखी १४:३० बजे सम्म यस कार्यालयको परिसरमा