Notice Park
Tokha Municipality
Acts & regulations

मासु पसलले इजाजतपत्र लिनुपर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!

11days left
Deadline 16 Nov 2026
मासु पसलले इजाजतपत्र लिनुपर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!

Files

Key details

Organization
Tokha Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

€ “yt \ . & “कला संस्कृतियुक्त, CePR TAT टोखा नगर” is. ks street “79, “ud a8 GER char sia (as गाय Haale Ge Sr ey i ? नगर कार्यपालिकाको कार्यालय पत्र संख्या: ० । ; , काठमाडौँ चे we case ™ . ' aman नेपाल | - _ - मितिः २०८३॥०५|२५ - य ee TE गुँलागा १४ बिहीवार _ दिल मासु पसलले इजाजतपत्र लिनुपर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना I! . नेपाल सरकारले मिति २०८३ भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा मिति २०८३ मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लागू हुने व्यवस्था गरेको छ। सोही ऐनको दफा ५ अनुसार पशु वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति चा संस्थाले मिति २०८३ मंसिर १ गतेभित्र पशु वधशाला तथा मासु जौच नियमाव्रली, २०५७ को नियम *, ५ र द बमोजिम तोकिएको मासु पसलको मापदण्ड पूरा गरी इजाजतपत्र लिनुहुन यो सूचना प्रकाशन : गरिएको 'छ। इजाजतपत्र नलिई मासु पसल सञ्चालन गरेमा वा बिक्री-वितरण गरेमा ऐ. ऐनको दफा १७ _ को उपदफा (२) बमोजिम रु. १० हजारदेखि रु. २० हजारसम्म जरिवाना वा ३ महिनासम्म कैद वा दुवै , "सजाय हुने कानुनी व्यवस्था रहेको व्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ। थप जानकारीका लागि सम्पर्क नं. - - - तिर्थ बहादुर कार्की , शाखा प्रमुख “ - ट्रक पशु सेवा शाखा, टोखा नगरपालिका ॥ ZZ \ ‘att मोवाइल नं.: ९८४१६५६३७५ 7 - aS त्रि “ कमल भट्टराई ye lew: a प्रमुख प्रशासकीय अधिकृत —woooh————oe-———— Phone No:- ०१-४९८५०१३, website:- www.tokhamun.gov.np Email:[email protected] ही qasm

Like

0

Views

0

Comments

0

Share

0

Save

Report