कार्यपालिका बैठकमा उपस्थिति सम्बन्धमा ।

Summary
स्थानमा बसी निम्न प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्नु पर्ने भएकोले यहाँको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु । मितिः- २०८३/६/१५ गते बिहीवार समयः- दिनको २:०० वजे स्थानः- नगरपालिका कार्यालयको सभाहल प्रस्तावहरु:- १. अघिल्लो कार्यपालिका बैठकको समीक्षा सम्वन्धमा |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a7e5810f-23af-4837-b48d-1651c1f901ea.jpegJPEG · 907×1280 · 97 KBOpen
Key details
- Organization
- Tokha Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
। हु हटी “कला संस्कृतियुक्त, स्वच्छ समुन्नत टोखा नगर” FAN , bs हि टोखा posi Keen) Srv peprereny os नगर कार्यपालिकाको कार्यालय पत्र संख्याः ० gs, , काठमाडौं 00 हाल्न (प्रशासन शाखा) Eh ate; i ™ Ae मितिः २०८३|०६।१३ a SL =e ने.सं.: ११४६ जलागा ३ मंगलवार श्री कार्यपालिका सदस्यज्यूहरु, सबै । रा wae टोखा नगरपालिका । बिषय — यस टोखा नगरपालिका नगरकार्यपालिकाको आ.व.२०८३/८४ को चौथो बैठक तपशिलको मिति, समय र स्थानमा बसी निम्न प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्नु पर्ने भएकोले यहाँको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु । तपशिल: मितिः- २०८३/६/१५ गते बिहीवार समयः- दिनको २:०० वजे स्थानः- नगरपालिका कार्यालयको सभाहल प्रस्तावहरु:- १. अघिल्लो कार्यपालिका बैठकको समीक्षा सम्वन्धमा | २. अनुगमन तथा सुपरीवेक्षण समितिबाट पेश भएको अनुगमन प्रतिवेदन सम्वन्धमा । ३. बडा नं. ३ लाई बालमैत्री वडाघोषणाका लागि जि.स.स.मा सिफारिस गर्ने सम्बन्धमा | ४. घ वर्गको इजाजत सम्बन्धमा । ५. पूर्व प्रहरी संगठनको साविक देखि भोगाधिकार रहेको जग्गालाई हाल लिजमा रुपान्तरण गर्ने सम्बन्धमा । ६, वडा नं. ९ मा अवस्थित कोसेलीघर संचालन सम्बन्धमा | ७. विविध Cert, 08 (93— (राम प्रसाद आचार्य) प्रमुख प्रशासकीय अधिकृत सादर अवगतार्थ श्रीमान प्रमुखज्यू, श्रीमान उपप्रमुखज्यू, | ee Phone No:- ०१-४९८५०१३, website:- www.tokhamun.gov.np Email:[email protected] ats