Notice Park
Tokha Municipality
Gen Info

नेपाली कुजिन कुक तालिम सम्बन्धी सूचना !!

0days left
Deadline 5 Nov 2026
नेपाली कुजिन कुक तालिम सम्बन्धी सूचना !!

Summary

टोखा नगरपालिकाको आ.व. २०८३/०८४ को लक्षितवर्ग अन्तर्गत युवाहरुको लागि नेपाली कुजिन कुक तालिम टोखा नगरपालिकाको आर्थिक सहयोग र निलगिरी टेक्निकल इन्स्टिच्युटको आयोजनामा सञ्चालन हुने तालिम कार्यक्रममा सहभागी हुन इच्छुक टोखा नगरपालिका अन्तर्गत स्थायी बसोबास गर्ने नगरवासीहरुले तपसिलमा उल्लेखित योग्यता र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tokha Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

i) “कला संस्कृतियुक्त, स्वच्छ समुन्नत टोखा नगर” a टोखा नगरपालिका 0) Beal TAA Ww Sew opera ae नगर कार्यपालिकाको कार्यालय TEM: ०८३/८ हत ॥ , काठमाडौं पत संख्याः ०८३/०४ (प्रशासन शाखा) ३ . we iid 49302 १० मितिः २०८३|०७|१३ —__ — eee SF: ११४६ कौलागा ५ शुक्रवार सूचना । ॥ सूचना । टोखा नगरपालिकाको आ.व. २०८३/०८४ को लक्षितवर्ग अन्तर्गत युवाहरुको लागि नेपाली कुजिन कुक तालिम टोखा नगरपालिकाको आर्थिक सहयोग र निलगिरी टेक्निकल इन्स्टिच्युटको आयोजनामा सञ्चालन हुने तालिम कार्यक्रममा सहभागी हुन इच्छुक टोखा नगरपालिका अन्तर्गत स्थायी बसोबास गर्ने नगरवासीहरुले तपसिलमा उल्लेखित योग्यता र कागजात सहित सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र (२०८३ । ०७। १९ गते) फाराम भरी बुझाउनुहुन लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिलः h योग्यताः उमेर समुहः १८-४० वर्षसम्म, साक्षर संलग्न गर्नुपर्ने कागजातहरु: १. नेपाली नागरिकताको प्रतिलिपी, २. टोखा नगरपालिकामा स्थायी बसोबास गरेको खुल्ने कागजात, ३. एक प्रति फोटो, फाराम भर्ने स्थानः लघु उच्घम विकास शाखा, टोखा नगरपालिका, मैजुहीटी काठमाडौं | . Opeth ikke राम प्रसाद आचार्य प्रमुख प्रशासकीय अधिकृत Phone No:- ०१-४९८५०१३, website:- www.tokhamun.gov.np Email:[email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report