दररेट पेश गर्ने सम्बन्धी सूचना !!
Summary
वडा नं. १० का विभिन्न स्थानमा सडक बत्ती जडान सम्वन्धी स्वीकृत आयोजना कार्यान्वयनको लागि तयार D भएको संलग्न BOQ अनुसारको दररेट उल्लेख गरी तपशिलको मिति, समय र स्थानमा तपशिलका कागजातहरु सहित प्रस्ताव खामवन्दी गरी पेश गर्नु हुन अनुरोध छ । प्रस्ताव साथ संलग्न गर्नु पर्ने कागजातहरु: १. सम्वन्धित फर्म/…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ef0e9d15-271d-4348-9d62-5af41ba49372.pdfPDF · 3 pages · 1.9 MBOpen
Key details
- Organization
- Tokha Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
1/26, 2:22 PM about:blank “कला संस्कृतियुक्त, स्वच्छ समुन्नत टोखा नगर” टोखा नगरपालिका Al Fala rer espera नगर कार्यपालिकाको कार्यालय es, पत्र संख्याः onaycy Wg 024 मैजुहिटी, काठमाडौँ बाग्मती प्रदेश. नेपाल | मितिः २०८३|०६॥१५ हल नत तलतल नं. ०३०००/२०८३-८४ श्री सम्वन्धित व्यावसायीहरु बिषय -- दररेट पेश गर्ने सम्वन्धी सूचना । वडा नं. १० का विभिन्न स्थानमा सडक बत्ती जडान सम्वन्धी स्वीकृत आयोजना कार्यान्वयनको लागि तयार D भएको संलग्न BOQ अनुसारको दररेट उल्लेख गरी तपशिलको मिति, समय र स्थानमा तपशिलका कागजातहरु सहित प्रस्ताव खामवन्दी गरी पेश गर्नु हुन अनुरोध छ । प्रस्ताव साथ संलग्न गर्नु पर्ने कागजातहरु: १. सम्वन्धित फर्म/ कम्पनिको निवेदन २, कम्पनि / फर्म दर्ता नविकरण प्रमाणपत्रको प्रतिलिपी ३. भ्याट दर्ता प्रमाणपत्र ४. आ.ब.२०८१/८२ वा २०८२/८३ को करचुक्ता प्रमाणपत्र ५, कार्यालयबाट जारी संलग्न 800 मा फर्मको छाप र आधिकारीक व्यक्तिको दस्तखत हुनुपर्ने । खामबन्दी प्रस्ताव पेश गर्नु पर्ने अन्तिम मिति,समय र | प्रस्ताव खोलिने मिति, समय र स्थान स्थान [मिति | रि र गते मिति _ | २०८३/०६/२० समय | भध्यान्ह १२:०० बजे भित्र समय दिनको १२:१५ वजे स्थान | टोखा नगरपालिका, योजना शाखा स्थान टोखा नगरपालिका कार्यालय, मैजुहिटी, काठमाडौं wea: छनौट भई सम्झौता गर्न नआएमा कालो सूचिमा राखिने प्रकृया अगाडि बढाईनेछ । अन्य कुरा सावर्जनिक खरिद ऐन तथा नियमावली वमोजिम हुनेछ । nis AK. ( afta ware जोशी) बरिष्ठ शाखा अधिकृत Phone ।३0:- ०१-४९८५०१३, website:- woew tokhamun.gow.np Email:[email protected] (J CamScanner Municipal Executive Office m3 Maijuhiti , Kathmandu ZEEE Province No. 3, Nepal eae Bill Of Quantities कार्यालय वा परियोजनाको नाम:- टोखा नगरपालिका ;( पुर्वाधार विकास) वडा नं १० कार्यक्रम / योजनाको नाम र कार्यान्वयन हुने स्थलः- सडक बत्ती जडान [_UnitRate Ss fsa. | Description of items Quantity | un | ae eT a सिपिजिणन्कि | amount | emars| Infigure | __Inwords _| A. Provisional work Lab test [B. Construction works [Supplying and Installing (40- l60)walt street light including photosensor, fixing arm and installation as per technical specification and instruction of site engineer all complete ‘Sub-total without VAT and P.S.| VAT @13%| Total with VAT and P.S| Name of Form Proprietors Name : ‘Address of Proprietors: Page 1