3 पशुपन्छी विकास तर्फका सशर्त कार्षक्रमहरूको प्रस्ताब माग गरिएको सूचना ।
Summary
बेलबारी नगरपालिकालाई आ.व. २०८३/०८४ मा संघ तथा प्रदेशबाट werd वित्तीय हस्तान्तरण भएका देहायका कार्यक्रमहरु क्रमशः प्रदेश तथा स्थानीय तहमा aad वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२(पहिलो संसोधन २०८३) र प्रदेश सरकार, उद्योग कृषि तथा सहकारी मन्त्रालयबाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4b6c40cb-f274-4ee5-b0c4-e816b083fbc2.pdfPDF · 7 pages · 676 KBOpen
Key details
- Organization
- Belbari Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बेलबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय @ 021-434259 प.सः-२०८३/०८४ it : | १ aad ७लेवारी, TE च,.नः- कोशी प्रदेश, नेपाल मितिः२०८३/०६/२२ सूचना प्रकाशन मितिः २०८३/०६/२२ बेलबारी नगरपालिकालाई आ.व. २०८३/०८४ मा संघ तथा प्रदेशबाट werd वित्तीय हस्तान्तरण भएका देहायका कार्यक्रमहरु क्रमशः प्रदेश तथा स्थानीय तहमा aad वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२(पहिलो संसोधन २०८३) र प्रदेश सरकार, उद्योग कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहहरुमा वित्तीय हस्तान्तरण मार्फत सशर्त अनुदान कार्यक्रम संचालन सम्बन्धी मार्गदर्शन २०८३ बमोजिम ५० x लागत: साझेदारीमा संचालन गर्न इच्छुक यस नगरपालिका भित्रका भैँसीपालक कृषक, व्यवसायिक फर्म, समूह, सहकारी, निजी उद्यमीले यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र कार्यालय समयमा यस कार्यालयको पशुपन्छी सेवा शाखा वा पशु सेवा केन्द्र बाहुनी वा पशु सेवा केन्द्र सोमबारेमा गई आवश्यक कागजात सहित प्रस्ताव दर्ता गर्नुहुन आव्हान गरिन्छ । साथै रित नपुगेका वा म्याद नाघी आएका प्रस्तावहरु छनोटमा समावेश नगरिने व्यहोरा समेत जानकारी गराइन्छ | तपसिल क्र.स. | कार्यक्रमको नाम श्रोत विनियोजित रकम | संचालन हुने क्रियाकलापहरु) कक्षित वर्ग | | (हजारमा) |" Wat प्रव्टन | संघीय सशर्त। ६३० गोठ निर्माण वा सुधार, fate | कार्यक्रम | | पाडा/भैसी खरिद तथा | गरिरहेको कृषक, २ | भैंसी प्रवर्दन प्रदेश wag १८ | ५०० वितरण र आहारा व्यवसायिक फर्म, | कार्यक्रम बेलबारी व्यवस्थापन सम्बन्धी यन्त्र | समूह, सहकारी, । | तथा उपकरण वितरण निजी उच्चमी | _ qa: कार्यक्रम संचालन कार्यविधि तथा निबेदन र संक्षिप्त कार्ययोजनाको ढाँचा यस कार्यालयको वेवसाइट https://oelbarimungounp बाट डाउनलोड गर्न वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । थप जानकारीको लागि बेलबारी नगरपालिकाको पशुपन्छी सेवा शाखामा: ९८५२०३०५६४/ ९६४४५५४००२/ ९८४२०८९१७२/ ९८४२५६६३९० मा सम्पर्क गर्नुहुन अनुरोध छ । । 60 ति हा वोधार्थः Oo we श्रीमान् नगर प्रमुख/उप-प्रमुख ज्यू- जानकारीको लागि । ॥ 2 ७९ श्री सूचना प्रविधि शाखा- सूचना Facebook र Website AI राखिदिनुहुन | बेलबारी नगरपालिका नगर on कार्यालय ॥ Treat oe १४ 021-434259 | aad प.सः-२०८३/०८४ femme Lo च.नः- 1 2 कही प्रदेश कोशी प्रदेश, नेपाल आवश्यक १. अनुसूची-५ वमोजिमको निवेदन । २. अनुसूची-६ बमोजिमको संक्षिप्त कार्ययोजना । ३.निवेदकको नेपाली नागरिकताको प्रतिलिपी । ४.आवेदक सम्बन्धित सरकारी निकायमा दर्ता नवीकरण भएको प्रमाणको प्रतिलिपी । ५,कार्ययोजना अनुरुपको योग्यता, तालीम र अनुभव जनाउने कागजात | ६,सहकारी संस्थाको हकमा सम्बन्धित व्यवसाय सञ्चालन गर्ने उद्देश्य खुल्ने कागजातको प्रतिलिपी । ७,संघ संस्थाको हकमा स्थायी लेखा नम्बर र करचुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपी | द.निर्माण कार्यको हकमा लागत इस्टिमेट र मेशिनरीहरुको हकमा स्पेसिफिकेशनको प्रतिलिपी । ९, कृपक समूह /समिति/ सहकारी )कम्पनी/ संस्थाले कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी निर्णयको प्रतिलिपी । १०,कपक समूह /समिति/ सहकारी /कम्पनी/ संस्थाको कार्य समितिका पदाधिकारीहरुको नामावली । १.यसै प्रकृतिको कार्यको लागि विगत २ वर्ष भित्रमा कुनै अनुदान नलिएको स्व- घोषणापत्र । Se १२,सम्वन्धित वडाको सिफारिस पत्र |