प्रधानाध्यापक पदमा नियुक्तिका लागी विद्यालय विकास प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!

Summary
- शिक्षा नियमावली, २०५९ (दशौं संशोधन सहित) को नियम ९३ को व्यवस्था अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा, सञ्चालित सामुदायिक विद्यालयमा रिक्त रहेको प्रधानाध्यापक पदका लागि तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक शिक्षकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजात तथा विद्यालय विकास…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- eaa01d14-3417-4779-a0d7-975064906cc2.jpgJPEG · 2409×3437 · 362 KBOpen
Key details
- Organization
- Nepalgunj Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
081-5151, 520338, 520316 टोलफ्री न॑ : 16608152052 प्याक्स नं : 081-520240 तक इमेलः [email protected] i rm, * नेपालगञ्ज उपमहानगरपालिका ७ हब - शिक्षा, युवा तथा खेलकुद महाशाखा हक नेपालगञ्ज, बाँके लुम्विनी प्रदेश पत्र संख्या : २०5३१०८४ BM मिति : २०८३१०६१४ च.त.: Sree mes By छो गी विषय : प्रधानाध्यापक पदमा नियुक्तिका लागि विद्यालय विकास प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना - शिक्षा नियमावली, २०५९ (दशौं संशोधन सहित) को नियम ९३ को व्यवस्था अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा, सञ्चालित सामुदायिक विद्यालयमा रिक्त रहेको प्रधानाध्यापक पदका लागि तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक शिक्षकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजात तथा विद्यालय विकास प्रस्ताव (School Development Proposal) सहित सम्बन्धित विद्यालयको छनौट समिति समक्ष निवेदन पेश गर्नुहुन शिक्षा समितिको मिति २०८३/०६।०१ को निर्णयानुसार अनुरोध गरिन्छ। . see तपसिल 2 2 gt १. शैक्षिक Beara: आधारभूत तहका लागि स्नातक तह र माध्यमिक तहका लागि स्नातकोत्तर KE तह उत्तीर्ण हुनु पर्नेछ । xe rs २. स्थायी सेवा sa: सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पूरा aT