विद्यालय विदा सम्बन्धी सूचना !!!

Summary
प्रस्तुत विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौंको मिति २०८३/०६/०७ गतेको प्राप्त निर्देन अनुसार यही मिति २०८३ असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारी वर्षादेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको जानकारी जल तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 640ed973-e108-4bd5-bdb6-a3c2ef6e9ef6.jpgJPEG · 2479×3229 · 631 KBOpen
Key details
- Organization
- Pyuthan Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gt Bop eam प्यूठान नगरपालिका : Cae ०० पाठी त. क a ~ नगर कार्यप को कार्यालय चे याम : es hey हो RSE say 3 ईमेल : [email protected] 49 |) ), ३ 02 Orhan rate ® ( वेवसाईट : www.pyuthanmun.gov.np प. सं. : २०८३/०८४ प्रशासन उपशाखा ; een a 4 t eit aa: BIT a बे मितिः २०८३/०६/०८ | ने.सं. ११४६ oe | विषय: विद्यालय विदा सम्बन्धी सूचना | श्री सामुदायिक तथा संस्थागत विद्यालयहरु सबै, प्यूठान नगरपालिका, प्यूठान । : प्रस्तुत विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौंको मिति २०८३/०६/०७ गतेको प्राप्त निर्देन अनुसार यही मिति २०८३ असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारी वर्षादेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको जानकारी जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका डिड्टहरूबाट पूर्वानुमान भएको छ | यसवाट वाढी, पहिरो, डुवान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत र सञ्चार सेवामा अवरोध हुने जोखिम रहन्छ | तस ue अवधिलाई त्रासभन्दा पनि पूर्व तयारीसहित सावधानीमा उपयोग गर्नु उपयुक्त हुने हुँदा आवश्यक समन्वय र सहजीकरणको लागि निर्देशन प्राप्त भएकोले सबै विद्यार्थी एवम् बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते अन्य विदाबाट मिलान हुने गरी यस प्यूठान नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा गर्नु/गराउनु हुन यो सूचना जारी गरिएको छ। । p— ae | | Be {Eee FIZ, JE कमल प्रसाद भुसाल | प्रमुख प्रशासकीय अधिकृत WTS प्रश्लासकीय अधिकृत : ¢