Notice Park
Upakar Laghubitta Bittiya Sanstha LTD
Gen Info

2 कम्पनी सचिवको जिम्मेवारी प्रदान गरिएको सम्बन्धमा

Summary

उपरोक्त सम्बन्धमा यस वित्तीय संस्थाको सञ्चालक समितिको मिति २०८३।०६॥२८ गते बसेको ११४ औं बैठकमा निर्णय भए बमोजिम सहायक महाप्रबन्धक श्री विमल खनाललाई मिति २०८३।०७।०२ गते देखि लागु हुनेगरि यस सस्थाको कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको ब्यहोरा जानकारीको लागि सादर अनुरोध गर्दछु। शारदा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Upakar Laghubitta Bittiya Sanstha LTD
Industry
Bank/Finance
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

WH उपकार लघुवित्त वित्तीय संस्था fer. ie: Upakar Laghubitta Bittiya Sanstha Ltd. नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत पत्र प्राप्त संस्था (लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको) चन्छट्रारन?।। खकेद्रीय कार्यालय कोहतपुर भितिरुमम्धर २०८३०८४ केन्द्रीय कार्यालय कोहलपुर मिति २०८शम्धारद श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड सिंहदरबार प्लाजा काठमाण्डौं । बिषयः कम्पनी सचिवको जिम्मेवारी प्रदान गरिएको सम्बन्धमा । महोदय, उपरोक्त सम्बन्धमा यस वित्तीय संस्थाको सञ्चालक समितिको मिति २०८३।०६॥२८ गते बसेको ११४ औं बैठकमा निर्णय भए बमोजिम सहायक महाप्रबन्धक श्री विमल खनाललाई मिति २०८३।०७।०२ गते देखि लागु हुनेगरि यस सस्थाको कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको ब्यहोरा जानकारीको लागि सादर अनुरोध गर्दछु। Lys शारदा कुमारी खत्री प्रमुख कार्यकारी अधिकृत बोद्यार्थ, १. श्री सिडिएस एण्ड क्लियरिङ लिमिटेड, पुतलीसडक काठमाण्डौं । २. श्री नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभाग, बालुवाटार काठमाण्डौं । ३. श्री नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन बिभाग, बालुवाटार, काठमाण्डौ | ४. श्री कम्पनी रजिष्ट्रारको कार्यालय , त्रिपुरेश्वर काठमाण्डौ | ५. श्री नेपाल धितोपत्र बोर्ड, खुमलटार ललितपुर | ६. oft एनआईसी एसिया क्यापिटल लिमिटेड ट्रेडटावर काठमाण्डौ | उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर-११, बाँके फोन नं. ०५१-५४०७४४, ०५१-५४२०५२३ Email: upakar.bankel @gmail.com www.ulbsl.com.np

Like

0

Views

2

Comments

0

Share

0

Save

Report