Notice Park
Upakar Laghubitta Bittiya Sanstha LTD
Gen Info

3 आठौं वार्षिक साधारण सभाको सूचना एवं सो प्रयोजनको लागि शेयरधनी दर्ता किताब बन्द हुने बारे जानकारी सम्बन्धमा । 2083/06/29 1.51 MB

Summary

Upakar Laghubitta Bittiya Sanstha Ltd. नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत पत्र प्राप्त संस्था (लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको) उपकार श्री सिडिएस एण्ड क्लियरिङ लिमिटेड पुतलीसडक काठमाण्डौं । विषय : शेयरधनी दर्ता पुस्तिका बन्द रहने सम्बन्धमा ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Upakar Laghubitta Bittiya Sanstha LTD
Industry
Bank/Finance
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

YW _ उपकार लघुवित्ता वित्तीय xen fer. Upakar Laghubitta Bittiya Sanstha Ltd. नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत पत्र प्राप्त संस्था (लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको) उपकार च.नं..&2३.€.... /२०८5३/०%४ मिति २०८३/०६/२९ श्री सिडिएस एण्ड क्लियरिङ लिमिटेड पुतलीसडक काठमाण्डौं । विषय : शेयरधनी दर्ता पुस्तिका बन्द रहने सम्बन्धमा । महोदय , यस उपकार खघुवित्त बित्तीय संस्था लिमिटेडको ११४ औं बैठकको निर्णय बमोजिम मिति २०८३ साल मंसिर ०४ गते शुक्रबार दिन सम्पन्न हुन गईरहेको आठौँ वार्षिक साधारण सभा प्रयोजनार्थ यस संस्थाको शेयरधनी दर्ता पुस्तिका मिति २०८३ कार्तिक १९ गते १ (एक) दिन बन्द रहने ब्यहोरा जानकारी लागि अनुरोध गर्दछु । साथै सोहि प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द रहने ब्यहोरा उल्लेख गर्दै मिति २०5३ आश्विन २९ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा सार्बजनिक सूचना समेत प्रकाशित भईसकेको ब्यहोरा जानकारी गराउँदछु । सूचना सम्प्रेषण विवरण निम्न बमोजिम रहेको अनुरोध गर्दछु । सूचना सम्प्रेषण विबरण : १) नगद लाभाँश प्रतिशत : छैन । २) बोनश शेयर प्रतिशत : छैन । ३) शेयर दाखिला खारेज मिति (: Book Close Date )२०८३ कार्तिक १९ गते | ४) हालको चुक्ता पूँजी : 90,89, ¥a,200/ ५) वार्षिक साधारण सभाको मिति : २०८३ मंसिर ०४ गते शुक्रबार संलग्न : नयाँ पत्रिका राष्ट्रिय दैनिकमा मिति २०८३ आश्विन २९ गते प्रकाशित आठौं वार्षिक साधारण सभा सम्बन्धि सूचनाको प्रतिलिपी थान १ भवदिय शारदा कुमारी खत्री प्रमुख कार्यकारी अधिकृत /कम्पनी सचिव उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर-११, बाँके, फोन नं. ०५१-५४०७४४, ०८१-५४२०५३ Email: [email protected] www.ulbsl.com.np U- Scanned with उपकार लाघ्ुवित्ता वित्तीय sixen fer. Upakar Laghubitta Bittiya Sanstha Ltd. नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत पत्र प्राप्त संस्था (लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको) S12 उपकार SL संख्या 3K9../2063/0c% मिति : २०८३/०६/२९ श्री कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाण्डौं | श्री नेपाल राष्ट्र बैंक, बालुवाटार, काठमाण्डौ । श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड ,पुतलीसडक काठमाण्डौं । श्री नेपाल धितोपत्र बोर्ड खुमलटार, ललितपुर । बिषय: आठौँ बार्षिक साधारण सभाको सुचना एवं सो प्रयोजनको लागि शेयरधनि दर्ता किताव बन्द हुने बारे जानकारी सम्बन्धमा । महोदय, उपरोक्त सम्बन्धमा मिति २०८३/०६/२८ गते बसेको संचालक समितिको ११४औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पुर्ण शेयरधनी महानुभावहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु | साधारण सभा हुने मिति, समय र स्थान : सभा हुने मितिः २०८३ साल मंसिर ०४ गते शुक्रवार (तदनुसार २० नोभेम्वर, २०२६) सभा हुने समय : बिहान १० बजे सभा हुने स्थान : होटल सेन्ट्रल प्लाजा कोहलपुर, बाँके । बार्षिक साधारण सभाको छलफलका विषयहरु: क) सामान्य प्रस्तावहरु १) आर्थिक वर्ष २०5२/०५३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने । २) आ.व.२०८२/०५३ लेखा परिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०८३ अषाढ मशान्त सम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुची हरु) समेत वित्तीय विवरण पारित गर्ने सम्बन्धमा । ३) बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ६३ र कम्पनि ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व.२०८३१२०८४ को लेखापरिक्षण कार्यको लागी लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । ४) संस्थापक समुहबाट सञ्चालक २ जना निर्वाचन गरि नियुक्त गर्ने सम्बन्धमा । ५) सर्वसाधारण समुहबाट संचालक २ जना निर्वाचन गरि नियुक्त गर्ने सम्बन्धमा । ox ! उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर-११, बाँके फोन नं. ०८१-५४०७४४, ०८१-५४२०५३ Email: [email protected] www.ulbsl.com.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report