दाेस्राे पटक सुचना प्रकासित गरिएकाे सम्बन्धमा ।
Summary
उपरोक्त सम्बन्धमा यस संस्थाको संचालक समितिको मिति Roses गते बसेको ११४ औं बैठकको निर्णय बमोजिम मिति २०५३ साल मंसिर ०४ गते शुक्रबार आठौं वार्षिक साधारण सभा होटल सेन्ट्रल प्लाजा कोहलपुरमा बिहान १०:०० बजे गर्ने निर्णय भए अनुरुप मिति २०५३ कार्तिक १० गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा दोस्रो पटक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 54369b05-3e67-4a9a-a57a-518e10c387f3.pdfPDF · 3 pages · 614 KBOpen
Key details
- Organization
- Upakar Laghubitta Bittiya Sanstha LTD
- Industry
- Bank/Finance
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
उपकार लघुवित्त वित्तीय सांस्था fer. Upakar Laghubitta Bittiya Sanstha Ltd. Sdai2 नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत पत्र प्राप्त संस्था (लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको) च.नं.२£2...... /२०८३८००४ र मिति २०८३/०७/१० श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड र) युएनआई शान्ति मार्ग भर भद्रकाली, काठमाण्डौं | विषय : दोस्रो पटक सुचना प्रकासित गरिएको सम्बन्धमा । महोदय , उपरोक्त सम्बन्धमा यस संस्थाको संचालक समितिको मिति Roses गते बसेको ११४ औं बैठकको निर्णय बमोजिम मिति २०५३ साल मंसिर ०४ गते शुक्रबार आठौं वार्षिक साधारण सभा होटल सेन्ट्रल प्लाजा कोहलपुरमा बिहान १०:०० बजे गर्ने निर्णय भए अनुरुप मिति २०५३ कार्तिक १० गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा दोस्रो पटक सार्बजनिक सूचना प्रकाशित गरिएको ब्यहोरा जानकारी लागि अनुरोध छ। संलग्न : नयाँ पत्रिका राष्ट्रिय दैनिकमा मिति २०८३ कार्तिक १० गते प्रकाशित आठौं वार्षिक साधारण सभा सम्बन्धि दोस्रो पटक प्रकासित सूचनाको प्रतिलिपी थान १ का.मु.प्रमुख कार्यकारी अधिकृत ma बोद्यार्थ, १. श्री नेपाल धितोपत्र बोर्ड, खुमलटार ललितपुर । २.श्वी सिडिएससि एण्ड क्यिरिङ लिमिटेड, पुतलिसडक काठमाण्डौं | ३.श्री एनआईसि एसिया क्यापिटल लिमिटेड काठमाण्डौं | ४, श्री नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग बालुवाटार काठमाण्डौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर-११, बाँके फोन नं. ०८१-५४०७४४, ०५८१-५४२०५३ , Email: [email protected] www.ulbsl.com.np दोस्रो पटक प्रकाशित मिति : २०5३/७/१० यहि मिति २०८३/०६/२८ गते बसेको संचालक सामतिको ११४औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पुर्ण शेयरधनी महानुभावहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु । साघारणसमभा हुने मिति, समय र स्थाल : सभा हुने मिति : २०८३ साल मंसिर ०४ गते शुक्रवार (तदनुसार २० नोभेम्वर, २०२६ सभा हुने समय : बिहान १० बजे सभा हुने स्थान : होटल सेन्ट्रल प्लाजा कोहलपुर, बाँके । बार्षिक साधारणसभाको छलफ्रलका तिष्वणहरू : क) सामान्य प्रस्तावहरू १) आर्थिक वर्ष २०5२/०5३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने । २) आ.व.२०८२/०८३ लेखा परिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरू (मिति २०८३ अषाढ मशान्त सम्मको नाफा नोक्सान हिसाब र सोहि अरवाधको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुची हरू) समेत वित्तीय विवरण पारित गर्ने सम्बन्धमा । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ६३ र कम्पनि ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व.२०८३/२०८४ को लेखापरिक्षण कार्यको लागी लेखापरिक्षण रसामतिको सिफारिस बमोजिम बाह्य लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्वमिक निर्धारण गर्ने । संस्थापक समुहबाट सञ्चालक २ जना निर्वाचन गारि नियुक्त गर्ने सम्बन्धमा । सर्वसाधारण समुहबाट संचालक २ जना निर्वाचन गरि नियुक्त गर्ने सम्बन्धमा । बिशेष प्रस्तावहरू संस्थाले अन्य लघुवित्त संस्थाहरू गाभिने /गाभ्ने, प्राप्ती-एक्विजिसन तथा सम्बन्धि प्रक्रिया अगाडी बढाउनका लागी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने । संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्यांकन (Due diligence Audit DDA) गर्न मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्त गरि निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने ८ गाभिने, प्राप्ती एक्विजिसन तथा खरिद सम्बन्धि समझदारी पत्रमा (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धि आवश्यक सम्पूर्ण प्रक्या पुरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमार्वाल संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रबन्धपत्र तथा नियमार्वाल संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । (ग) विविध | ‘oe समितिको आज्ञाले, कम्पनी सचिव