1 कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको सम्बन्धमा ।
Summary
उपरोक्त सम्बन्धमा यस वित्तीय संस्थाको सञ्चालक समितिको मिति २०८३।०६।२८ गते बसेको ११४ औं बैठकमा निर्णय भए बमोजिम सहायक महाप्रबन्धक श्री विमल खनाललाई मिति २०८३।०७।०२ गते देखि लागु हुनेगरि अर्को व्यवस्था नभए सम्मको लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको ब्यहोरा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e8fa7a21-1576-4475-8a6f-cc4b4e447957.pdfPDF · 1 page · 433 KBOpen
Key details
- Organization
- Upakar Laghubitta Bittiya Sanstha LTD
- Industry
- Bank/Finance
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
उपकार ctafda वित्तीय सांस्था fer. Upakar Laghubitta Bittiya Sanstha Ltd. नेपाल राष्ट्र बैकबाट 'घ' वर्गको इजाजत पत्र प्राप्त संस्था (लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको) YY its i on a aes बटा टक 4.432 (५२०८३०८४ केन्द्रीय कार्यालय कोहलपुर मिति २०८शब्दारद aft नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन बिभाग, बालुवाटार, काठमाण्डौ | श्री कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाण्ठौ | श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड सिंहदरबार प्लाजा काठमाण्डौं | श्री नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर बिषय: कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको सम्बन्धमा | Reed, उपरोक्त सम्बन्धमा यस वित्तीय संस्थाको सञ्चालक समितिको मिति २०८३।०६।२८ गते बसेको ११४ औं बैठकमा निर्णय भए बमोजिम सहायक महाप्रबन्धक श्री विमल खनाललाई मिति २०८३।०७।०२ गते देखि लागु हुनेगरि अर्को व्यवस्था नभए सम्मको लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको ब्यहोरा जानकारीको लागि सादर अनुरोध गर्दछु। Jo शारदा कुमारी खत्री प्रमुख कार्यकारी अधिकृत बोद्यार्थ, १ श्री नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण बिभाग | १ श्री सिडिएस एण्ड क्लियरिङ लिमिटेड, पुतलीसडक काठमाण्डौं । २ श्री एनआईसी एसिया क्यापिटल लिमिटेड ट्रेडटावर काठमाण्डौ | उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर-११,, बाँके फोन नं. ०८१-५४०७४४, ०५१-५४२०५३ Email: [email protected] www.ulbsl.com.np Scanned with