Notice Park
Makalu Rural Municipality
Gen Info

समाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सुचना

समाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सुचना

Summary

प्रस्तुत बिषयमा यस मकालु गाउँपालिका, संखुवासभा अन्तरगत रहेका सबै बडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण कार्य सिद्धार्थ बैक लि.मकालु शाखा मार्फत तपसिल बमोजिमको स्थान र मितिमा बितरण हुने भएकाले लाभग्राहीहरुले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Makalu Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

cS) मकालु गाखँपाल्लिका Ss MAKALU RURAL MUNICIPALITY १०, टर" गाउँ कार्यप कार्यालय Sez Office of Rui | Executive a fein, 2083/084 aa oa Farce Sous KET eer Kk Ror pale प्रदेश, बर्षात मिति २०८३/०६/ २३ गते क ने.सं.११४६ श्री वडा कार्यालय (१-६) सबै भकालु गाउँपालिका संखुवासभा । बिषयः- सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा । प्रस्तुत बिषयमा यस मकालु गाउँपालिका, संखुवासभा अन्तरगत रहेका सबै बडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण कार्य सिद्धार्थ बैक लि.मकालु शाखा मार्फत तपसिल बमोजिमको स्थान र मितिमा बितरण हुने भएकाले लाभग्राहीहरुले आवश्यक कागजात सहित समयमै उपस्थित भै अधिकतम सेवा लिनु हुन जानकारीका लागि अनुरोध छ। 'तपसिलः- कियक् रा ब्ता 1 २०८३८०६/२६ बडा नं.-५ | सिद्धार्थ बैंक लि. को सबै राखा कार्यालय | १.नागरिकताको फोटोकपी, आर्फत वितरण गरिने छ । २,चेकबुक, २०८३/०६/२६ सिदार्थ sar लि. को सबै शाखा कार्यालय | ३.बालबालिका, आफ्नो हेरचाह आफै गर्न मार्फत बितरण गरिने छ । नसक्ने, अशक्त,असहाय या नब्ये वर्ष r= afte जेष्ठ नागरिकको हकमा fe [roeeoeee fea | Pears व्यक्त सँग माता/फोटो cm lhe नत कलिलो [६ 1 छ 00 नोटः-१.आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त,असहाय वा नब्बे वर्ष माथिका जेष्ठ नागरिक बाहेक आफैँ उपस्थित हुनु Vie, TT सिफारिस मार्फत भत्ता रकम लिन नपाईने समेत सूचित गरिन्छ । Rare पोषण भत्ताको हकमा अर्थ मन्त्रालयबाट बजेट फुकुवा भए पश्चात निकासा गराईनेछ | of” हि ar ok इन्द्र ag Re it प्रमुख ont aor बोधार्थः छ श्री सिदार्थ बैंक लि. नुम.मकालु संखुवासभा:जानकारीका लागि अनुरोध छ । श्री सूचना तथा प्रबिधि शाखा: सम्बन्धित सवै वडाहरुमा ईमेल गरिदिनुहुन साथै पालिकाको वेवसाईटमा अपलोड गरिदिनुहुन | “ पुर्वाधार, कृषि र पर्यटन हाम्रो धन, सम्वृद्ध मकालु गाउँपालिकाको पहिचान " वेवसाइटः www.makalumun.gov.np ईमेलः [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report