तालिममा सहभागी हुन निवेदन आह्वान सम्बन्धी सार्वजनिक सूचना ।

Summary
यस मकालु गाउँपालिकाको आ.व. २०८३/०६४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत "सीप विकास कार्यक्रम" मार्फत स्थानीय युवाहरूलाई दक्ष बनाई दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाका प्रत्येक वडाका सहभागीहरुलाई वडाका विभिन्न ६ ठाउँमा यस गाउँपालिका भित्रका बासिन्दाहरूका लागि मेसन (डकर्मी, ढुङगा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ae29d3f5-dc6b-482f-9cf5-875bf26dbdf3.jpgJPEG · 644×910 · 85 KBOpen
Key details
- Organization
- Makalu Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
i) मकालु गाउँपालिका Makalu Rural Municipality S 2 ope गाउँ [लिकाको कार्याल “Sasa Office Of Rural S: jcipal Executive ony पत्र संख्याः २०८३/०८४ स्था: 2083 ee नुम, संखुवासभा Ref No : 2083/084 % ce Num Sankhuwasava चलानी नं.: Se अक reer, कोशी प्रदेश, नेपाल Dispatch no Koshi Province, Nepal विषय;- तालिममा सहभागी हुन निवेदन आहान सम्बन्धी सार्वजनिक सूचना | सूचना प्रकाशित मिति: 2003/08/22 यस मकालु गाउँपालिकाको आ.व. २०८३/०६४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत "सीप विकास कार्यक्रम" मार्फत स्थानीय युवाहरूलाई दक्ष बनाई दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाका प्रत्येक वडाका सहभागीहरुलाई वडाका विभिन्न ६ ठाउँमा यस गाउँपालिका भित्रका बासिन्दाहरूका लागि मेसन (डकर्मी, ढुङगा, सिमेट, वालुवा) सम्बन्धी तालिम सञ्चालन गर्न लागिएको हुँदा इच्छुक व्यक्तिहरूबाट यो सूचना प्रकाशित भएको मितिले २१ ।एक्काई। दिनभिव कार्यालय समयमा निवेदन पेस गर्नुहुन सूचित गरिन्छ । १. तालिमको विवरणः ५ तालिमको नामः daa (डकर्मी) सीप विकास तालिम | ५ तालिमको अवधि: २१ कार्य दिन (प्रयोगात्मक अभ्यास सहित। | ० छनौट गरिने सहभागी संख्या; १० जना (मकालु गाउँपालिका स्थायी बासिन्दाहरू ara! | २. सहभागीका लागि आवश्यक न्यूनतम योग्यता: ५ नेपाली नागरिक र मकालु गाउँपालिका बासिन्दा हुनुपर्ने । ० साधारण लेखपढ गर्न जान्ने (कम्तीमा कक्षा ८ उत्तीर्णलाई प्राथमिकता दिइने) | ० तालिममा सहभागी हुन योग्य शारीरिक र मानसिक अवस्था स्वस्थ र तन्दुरुस्त भएको । ० उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने । ३. निवेदन साथ पेस गर्नुपर्ने कागजातहरू: ० रीतपूर्वक भरिएको निबेदन फाराम (कार्यालय/बडा कार्यालयमा उपलब्ध) | ० नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । ५ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ।२ प्रति। ० सम्बन्धित वडा कार्यालयको स्थायी थसोवास खुल्ने सिफारिस पत्र । ० शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि | ४. आवेदन दिने अन्तिम मिति र स्थान: ० मितिः २०८३/०७/१२ ।कार्यालय समयभित्र। | ० स्थानः मकालु गाउँपालिकाको कार्यालय बा मकालु गाउँपालिकाका सवै वडा कार्यालय । 4. छनौट प्रक्रिया: ० सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार | नोटः रीत नपुगी वा म्याद नाघि आएका निवेदनहरू उपर कुनै कारबाही गरिने छैन । तालिम संग सम्वन्धित अन्य सबै विषयवस्तुको 1 निर्णय यस कार्यालयमा निहित रहने छ । ss ec RCS थप जानकारीका लागि गाउँपालिकाको कार्यालय वा रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ। aA. सम्पर्क मोवाइल न:९८५११६०४७९. ९५४३५९५०१४ इन्डहाकुर दर्जी प्रमुख प्रशासकीय अघिकृत Fgh eae a aan ag oN क् पू iS तु aa Eee FAATES:- www. makalumun.gov.np S7T-gaupalikamakitlugemail.com agree