Notice Park
Makalu Rural Municipality
Gen Info

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।

Summary

प्रस्तुत बिषयमा यस मकालु गाउँपालिका, संखुवासभा अन्तरगत रहेका सबै वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्य सिद्धार्थ बैक लि.मकालु शाखा मार्फत तपसिल बमोजिमको स्थान र मितिमा बितरण हुने भएकाले लाझग्राहीहरुले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Makalu Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

S) सकालु गाउँपालिका &) MAKALU RURAL MUNICIPALITY % Sa ayes गाउँ कार्यपाङ्गिकृयुको कार्यालय wees पत्र संख्या: Office of Rural4sfeitipal Executive नुम, सङ्खुवासभा RefNo: 2083/084 wae oe 3) pr arene चलानी 2 याउँप दको हत” Sa प्रदेश, नेपाल Daath ibs लि Koshi Province, Nepal शी प्रदेश, HOS मिति Rong /og/ २३ गते ने.सं.११४६ श्री वडा कार्यालय (१-६) सबै मकालु गाउँपालिका संखुवासभा । बिषयः- सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा । प्रस्तुत बिषयमा यस मकालु गाउँपालिका, संखुवासभा अन्तरगत रहेका सबै वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्य सिद्धार्थ बैक लि.मकालु शाखा मार्फत तपसिल बमोजिमको स्थान र मितिमा बितरण हुने भएकाले लाझग्राहीहरुले आवश्यक कागजात सहित समयमै उपस्थित भै अधिकतम सेवा लिनु हुन जानकारीका लागि अनुरोध छ। तपसिलः- कस [मिति [aaa स्थान आवश्यक कागजातहरु १ २०८३/०६/२६ बडा नं.-५ | सिद्धार्थ बैक लि. को सबै शाखा कार्यालय | १.नागरिकताको फोटोकपी, मार्फत बितरण गरिने छ । २,चेकबुक, २ | २०८३/०६/२६ वडा नं.-६ | सिद्धार्थ बैंक लि. को सबै शाखा कार्यालय | ३.बालबालिका, आफ्नो हेरचाह आफै गर्न मार्फत वितरण गरिने छ । नसक्ने,अशक्त,असहाय वा नब्बे वर्ष | ३ | २०८३/०६/२६ वडा नं.-४ | मकालु गा.पा. ४ नं. बडा कार्यालय माथिका जेष्ठ नागरिकको हकमा ४ | २०८३/०६/२७ बडा नं.-१ | मकालु गा.पा. १ नं. वडा कार्यालय इच्छाइएको व्यक्ति सँग नाता/फोटो ५ | २०८३/०६/२८ बडा नं.-२ | मकालु गा.पा. २ नं. वडा कार्यालय | प्रमाणित गरेको र वडा कार्यालयको [a | २०८३/०६/२९ वडा नं.-३ | मकालु गा.पा. ३ नं. वडा कार्यालय सिफारिस पत्र । नोटः-१.आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त,असहाय बा नब्बे वर्ष माथिका जेष्ठ नागरिक बाहेक आफै उपस्थित हुनु पर्नेछ,अन्यथा सिफारिस मार्फत भत्ता रकम लिन नपाईने समेत सूचित गरिन्छ । २,बाल पोषण भत्ताको हकमा अर्थ मन्त्रालयबाट बजेट फुकुवा भए पश्चात निकासा गराईनेछ | a 37 oe इन्द्र बहादुर, mi. ee we ren aps बोधार्थः % श्री सिद्धार्थ बैंक लि. नुम,मकालु संखुवासभाःजानकारीका लागि अनुरोध छ । श्री सूचना तथा प्रविधि शाखाः सम्बन्धित सवै वडाहरुमा ईमेल गरिदिनुहुन साथै पालिकाको वेबसाईटमा अपलोड गरिदिनुहुन | “ पुर्वाधार, कृषि र पर्यटन हाम्रो धन, सम्वृद्ध मकालु गाउँपालिकाको पहिचान ” वेवसाइटः www.makalumun.gov.np ईमेलः [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report