Notice Park
Makalu Rural Municipality
Gen Info

तालिममा सहभागी हुन निवेदन आह्वान सम्बन्धी सार्वजनिक सूचना ।

Deadline 30 Oct 2026The deadline has passed.

Summary

यस मकालु गाउँपालिकाको आ.व. २०८5३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत "सीप विकास कार्यक्रम" मार्फत स्थानीय युवाहरूलाई दक्ष बनाई दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाका प्रत्येक वडाका सहभागीहरुलाई वडाका बिभिन्न ६ ठाउँमा यस गाउँपालिका भित्रका बासिन्दाहरूका लागि मेसन (डकर्मी, ढुङगा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Makalu Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मकालु गाउँपालिका Makalu Rural Municipality & गाउँ कार्यपालिकाको कार्याल “sage Office Of Rural Sey Executive नपन पत्र संख्याः २०८३%०८४ २०७ 73) नुम, संखुवासभा Ref No : 2083/084 oe Num,Sankhuwasava चलानी नं.: ७४ कोशी प्रदेश, नेपाल Dispatch no Koshi patch 100 Koshi Province, Nepal Nepal विषयः- तालिममा सहभागी हुन निवेदन आह्वान सम्बन्धी सार्वजनिक सूचना | सूचना प्रकाशित मिति: 2052/05/23 यस मकालु गाउँपालिकाको आ.व. २०८5३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत "सीप विकास कार्यक्रम" मार्फत स्थानीय युवाहरूलाई दक्ष बनाई दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाका प्रत्येक वडाका सहभागीहरुलाई वडाका बिभिन्न ६ ठाउँमा यस गाउँपालिका भित्रका बासिन्दाहरूका लागि मेसन (डकर्मी, ढुङगा, सिमेट, वालुवा) सम्वन्धी तालिम सञ्चालन गर्न लागिएको हुँदा इच्छुक व्यक्तिहरूबाट यो सूचना प्रकाशित भएको मितिले २१ (ward) दिनभित्र कार्यालय समयमा निवेदन पेस गर्नुहुन सूचित गरिन्छ | १. तालिमको विवरणः ५ तालिमको नामः मेसन (डकर्मी) सीप विकास तालिम । ० तालिमको अवधि: २१ कार्य दिन (प्रयोगात्मक अभ्यास सहित) | ० छनौट गरिने सहभागी संख्याः १० जना (मकालु गाउँपालिका स्थायी बासिन्दाहरू मात्र। | २. सहभागीका लागि आवश्यक न्यूनतम योग्यता: ० नेपाली नागरिक र मकालु गाउँपालिका बासिन्दा हुनुपर्ने । ० साधारण लेखपढ गर्न जान्ने (कम्तीमा कक्षा ८ उत्तीर्णलाई प्राथमिकता दिइने। | ० तालिममा सहभागी हुन योग्य शारीरिक र मानसिक अवस्था स्वस्थ र तन्दुरुस्त भएको | ५ उमेर १६ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने | ३. निवेदन साथ पेस गर्नुपर्ने कागजातहरू: ० रीतपूर्वक भरिएको निवेदन फाराम (कार्यालय/वडा कार्यालयमा उपलव्ध) | ० नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | ५ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (२ प्रति। ० सम्बन्धित वडा कार्यालयको स्थायी वसोवास खुल्ने सिफारिस पत्र । ० शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि | ४. आवेदन दिने अन्तिम मिति र स्थानः ० मितिः २०८३%०७/१२ (कार्यालय समयभित्र) | ० स्थानः मकालु गाउँपालिकाको कार्यालय वा मकालु गाउँपालिकाका सवै वडा कार्यालय । ५. छनौट प्रक्रियाः ० सम्वन्धित वडा कार्यालयको सिफारिस अनुसार | नोटः रीत नपुगी वा म्याद नाघि आएका निवेदनहरू उपर कुनै कारबाही गरिने छैन । तालिम संग सम्वन्धित अन्य सबै विषयवस्तको / निर्णय यस कार्यालयमा निहित रहने छ । थप जानकारीका लागि गाउँपालिकाको कार्यालय वा रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ। सम्पर्क मोवाइल न:९८५११६०४७९, ९८४३५९५०१४ प्रमुख प्रशासकीय अधिकृत “कृषि, पर्यटन र प्राकृतिक सम्पदा हाम्रो धन पूर्वाधार सहित समृद्ध मकालु हाम्रो अभियान" Py ae त्‌ वेवसाइट:५/५/५/०॥।८१पा1०॥.2०४१ [email protected] खन

Like

0

Views

1

Comments

0

Share

0

Save

Report