5 विद्यालय विदा सम्बन्धी सूचना । असोज ८, २०८३, बिहिबार १८:२५
Summary
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, मिति २०5३ । ०६ । ०७ गतेको पत्रानुसार असोज ८ र ९ गते स्थानीय तहको समन्वयमा विद्यालय विदा गर्न अनुरोध भई आएकोले हाल यस नगर क्षेत्र सहित विभिन्न स्थानमा अबिरल वर्षा, बाढी, पहिरो तथा विपद्को जोखिम बढिरहेको अवस्थालाई मध्यनजर गर्दै रामपुर नगरपालिका क्षेत्रभित्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a316623f-c553-4418-8290-892f692e9a84.pdfPDF · 1 page · 163 KBOpen
Key details
- Organization
- Rampur Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
रामपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय च.नं. wage पाल्पा प.सं. ०८३/८४ लुम्रिनी, प्रदेश; भिर्पलि फोन नं. ०७५-४००१४५ KK मिति :- २०८३/०६/०८ ने.सं. ११४६ Seed, १३ बिहीवार सूचना! सूचना! ! सूचना! ! ! विषय: विद्यालय विदा सम्बन्धी सूचना । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, मिति २०5३ । ०६ । ०७ गतेको पत्रानुसार असोज ८ र ९ गते स्थानीय तहको समन्वयमा विद्यालय विदा गर्न अनुरोध भई आएकोले हाल यस नगर क्षेत्र सहित विभिन्न स्थानमा अबिरल वर्षा, बाढी, पहिरो तथा विपद्को जोखिम बढिरहेको अवस्थालाई मध्यनजर गर्दै रामपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शैक्षिक संस्थाहरूमा देहायबमोजिम विदा दिने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। देहाय १. रामपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु मिति २०८३ असोज द गतेदेखि ९ गतेसम्म २ (दुई) दिन पठनपाठन बन्द रहनेछ। २. उक्त २ (दुई) दिनको विदा आगामी हिउँदे/जाडो विदाबाट २ (दुई) दिन कट्टी हुने गरी शैक्षिक क्यालेण्डरमा समायोजन गर्नुपर्नेछ | ३. विद्यालय बिदाको अवधिमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकता दिई नदी, खोला, पहिरो तथा अन्य जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न/नगराउन सम्बन्धित विद्यालयले आवश्यक सूचना तथा सहजीकरण गर्नुपर्नेछ | ४. यस सूचनाको आवश्यक जानकारी विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्बन्धित सबैमा गराई कार्यान्वयन गर्नुहुन अनुरोध छ। - Aika ra) \ ० लि सुर्य दशैति प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित प्रमुख प्रशासकीय अधिकृत "सुखी समृद्ध, सुसंस्कृत शहर, समुन्नत रामपुर, हाम्रो रहर” E-mail: [email protected]/[email protected] र् Website: rampurmun.gov.np