Notice Park
Aanbookhaireni Rural Municipality
Result

पशु चिकित्सक अन्तिम नतिजा

Deadline 23 Sept 2026The deadline has passed.

Summary

_अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा । यस कार्यालयको विज्ञापन नं. ०३/२०८३/०८४ सेवा करार,पशु चिकित्सक,माग पद संख्या(१) एक जनाको लागि मिति २०८३/०५/२४ गतेको प्रारम्भिक योग्यताक्रम र मितिः:२०८३/०५/३१ गते सञ्चालित लिखित परीक्षामा उतीर्ण भई मिति २०८३/०५/३१ गतेको अन्तरवार्ता परिक्षामा सहभागि भएका जम्मा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aanbookhaireni Rural Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

[ आँबखैरेनी गाउँपालिका कार्वालय a =O] गाउँ कार्यपालिकाको कार्यालय पत्र संख्याः ०८३/०८४ चलानी नंः _अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा । मितिः२०८३/०५/३१ यस कार्यालयको विज्ञापन नं. ०३/२०८३/०८४ सेवा करार,पशु चिकित्सक,माग पद संख्या(१) एक जनाको लागि मिति २०८३/०५/२४ गतेको प्रारम्भिक योग्यताक्रम र मितिः:२०८३/०५/३१ गते सञ्चालित लिखित परीक्षामा उतीर्ण भई मिति २०८३/०५/३१ गतेको अन्तरवार्ता परिक्षामा सहभागि भएका जम्मा ३ जना परीक्षार्थीहरुको Ger ware आधारमा पद पूर्ति समितिको मितिः२०८३/०५/३१ गतेको निर्णय अनुसार निम्न अनुसारको सफल तथा बैपल्पिक उम्मेदबारहरुको योग्यताक्रम कायम हुन आएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपशीलः १.सफल उम्मेदवार यो,क्र,न | रोल नै | उम्मेदवारको नामथर|। ठेगाना बुवाको नाम,थर [कैफियत | १ 000-11 | उषा जोशी | व्यास न.पा-१२,तनहुँ विश्वामित्र जोशी | २.,बैकल्पिक उम्मेदवार Ua | रोल नं उम्मेदवारको नाम,थर ठेगाना बुबाको नाम,थर कैफियत q | AKRM-14 सुदर्शन पौ प्युठान न.पा-४,प्युठान | गिरीराज पौडे २ | 06२10:13 सुधा वराकोटी खैरहनी न.पा-६,चितवन | सूर्य प्रसाद बराकोटी नोटः सफल भएका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा करार सम्झौता र नियुक्तिका लागि कार्यालयमा सम्पर्क गर्नका लागि यहि सूचनाद्वारा सूचित गरिन्छ। ७ दिन भित्रमा सम्पर्कमा नआएमा वैकल्पिक उम्मेदवारलाई सम्पर्क गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ। Phone No: 065-540082, ६19॥; [email protected], ५४९०: aanbookhairenimun.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 23 Sept 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.