विशेषज्ञ/विज्ञ सुचिकरण सम्बन्धी सार्वजनिक सूचना ।।

Summary
प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९ (दशौँ संशोधन) को नियम ९६ (क) १ बमोजिम सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक तथा करार शिक्षक नियुक्तिको सिफारिस गर्न गठन हुने शिक्षक छनोट समितिको प्रयोजनका लागि नगर शिक्षा समितिको मिति २०८३।०६।०१ को निर्णयानुसार विज्ञ/विशेषज्ञहरूको सूची अध्यावधिक गर्ने प्रक्रिया…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4f563da7-898d-487c-8587-1cf96b990c1f.jpegJPEG · 1118×1600 · 243 KBOpen
Key details
- Organization
- Nepalgunj Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
— : 081-5151, 520338 520316 टोलफ्री न॑ : 16608152052 - फ्याक्स नं : 081-520240 इमेलः [email protected] g & : नेपालगञ्ज उपमहानगरपालिका eS ¢ कार्यपालिकाको — कार्यालय १०५ दे है नगार कार्यपालिकाको कार्यालय ae शिक्षा, युवा तथा खेलकुद महाशाखा TRS, AT mi) ॥ 1 पत्र संख्या : २०८5३।०८४ yy) ied मिति : २००५३१०६१९ on AES gs fee च.त.: YS १०४... as ee et eg श्री सबै सामुदायिक तथा धार्मिक विद्यालयहरु| नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज बांके । विषय: विशेषज्ञ/विज्ञ सूचीकरण (Expert Roster) सम्बन्धी सार्वजनिक सूचना प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९ (दशौँ संशोधन) को नियम ९६ (क) १ बमोजिम सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक तथा करार शिक्षक नियुक्तिको सिफारिस गर्न गठन हुने शिक्षक छनोट समितिको प्रयोजनका लागि नगर शिक्षा समितिको मिति २०८३।०६।०१ को निर्णयानुसार विज्ञ/विशेषज्ञहरूको सूची अध्यावधिक गर्ने प्रक्रिया अघि बढाइएको सर्वविदितै छ।उक्त प्रयोजनका लागि मिति २०८३।०६।१२ गतेसम्म आवेदन पेस गर्न प्रकाशित सूचना बमोजिम तोकिएको न्यूनतम योग्यता (कम्तीमा ५ वर्ष स्थायी सेवा पुरा गरेको तथा आधारभूत तहका लागि स्नातक र माध्यमिक तहका लागि स्नातकोत्तर तह उत्तीर्ण) पुगेका कुल ३५ जना शिक्षकहरूबाट आवेदन We भएको Bl We आवेदनहरू तथा पेस गरिएका कागजात/प्रमाण-पत्रहरुको छानबिन तथा जाँचबुझ गरी तोकिएको मापदण्ड र योग्यता पुगेका आवेदकहरूलाई नियम अनुसार विशेषज्ञ सूचकाङ्क (Expert Roster) मा समावेश/सूचीकृत गरी मिति २०८३।०६।१४ गतेको निर्णयअनुसार अन्तिम नामावली स्वीकृत भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल Ea fe विर्णबहादुर वली a बामदेव सुवेदी धम्बोझी मावि गणित, विज्ञान र माध्यामिक शिक्षा ro रि प्लम्ल्दुर लक a Pe नातयणदत चालिसे अम्बेझीमावि (state का fe [at शमीमकुरैशी a जम्म fo सिस्मताशमी atom समाजिक ene दिलीप कुमार AeA | fe [ater कुमारहरिजन दिउतादिनमाबि 1 गजितविशान aes | विना जानकार मा १-८ fens faut) [pratt or iii SVD ES 465