Notice Park
Cyber Bureau
Press Release

सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने व्यक्ति पक्राउ । (२०८३-०५-२२)

सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने व्यक्ति पक्राउ । (२०८३-०५-२२)

Summary

' सामाजिक सहिष्णुतामा आघात THATS अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने व्यक्ति पक्राउ। मिति २०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षती सम्वन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जाल 19०९७००…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Cyber Bureau
Industry
Gov. Authority/Autonomo. Body
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

CRS SATS Se) नेपाल क्वार्यालय oy साडेहर eae) REM Roe भोटाहिटी, काठमाडौं आ.व.: (२०८३/८४) मितिः २०८३ भदौ २२ गते। प्रेस विज्ञप्ति नं.: ०७ ने.सं. ११४६ ' सामाजिक सहिष्णुतामा आघात THATS अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने व्यक्ति पक्राउ। मिति २०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षती सम्वन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जाल 19०९७०० को रिलमा प्रशारण भएको सम्बन्धमा यस ब्यूरोबाट गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट खुल्न आएको जिल्ला बैतडी, सुर्नया गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं.१२ बलम्बु बस्ने वर्ष-२४ को बिरेन्द्र मडैलाई ब्यूरोबाट खटिएको टोलीले मिति २०८३/०५/२० गते पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको । (दिलीप कुमार गिरी) प्रवक्ता एवं सूचना अधिकारी सम्पर्क नं.९८५१२८६७७२ टेलिफोन नं. ५९७७ - ०१ - ५३१९०४४, ९८५१ CAVES वेबसाइट: https://cyberbureau.nepalpolice. gov.np/ इमेल: cyberburcaud@inepalpolice. gov.np

Like

0

Views

2

Comments

0

Share

0

Save

Report