निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३/0६/१२ )

Summary
कृषि, पर्यटन, जलश्रोत, सुशासन र पूर्वाधार,स्वच्छ, सुन्दर र समृद्ध म्याङलुङ नगरको आधार" ही फे म्याङलुङ नुग्गुरपालिव Se कार्यपालिहुठुकु) कार्यालय निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना ! | म्याङलुङ नगरपालिकाको आ.व.२०८३।०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिका क्षेत्रका पशुपालन | पेशामा संलग्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a0ee793a-51da-45a5-a0e4-64c18c999f08.jpegJPEG · 3400×4677 · 1.9 MBOpen
Key details
- Organization
- Myanglung Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कृषि, पर्यटन, जलश्रोत, सुशासन र पूर्वाधार,स्वच्छ, सुन्दर र समृद्ध म्याङलुङ नगरको आधार" ही फे म्याङलुङ नुग्गुरपालिव । 0” gt Vip a Se कार्यपालिहुठुकु) कार्यालय i. eee . Sa Fass ; ee देश,नेपाल आ.व. २०८३।०८४ कोशी Feo मितिः२०८३/०६/१२ च.नं. निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना ! प्रथम पटक प्रकाशित मितिः २०८३।०६। १२ गते | म्याङलुङ नगरपालिकाको आ.व.२०८३।०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिका क्षेत्रका पशुपालन | पेशामा संलग्न कृषकहरुलाई स्थानीय स्तरमा नै पशु स्वास्थ्य सम्बन्धी सेवा उपलव्ध गराउने उद्देश्यले तपसिलमा उल्लेखित सीपमूलक तालिम निःशुल्क रुपमा संचालन गरिने भएको हुँदा तालिममा सहभागि हुन इच्छुक म्याङलुङ नगरपालिकामा स्थायी वसोवास गर्ने नागरिकहरुले १५ दिन (२०८३।०६। २६ गते) भित्र तोकिएको स्थानमा आवेदन | फारम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल ; wa | तालिमका विषय तालिम अबधि | आवस्यक निूनत्तम संलग्न राख्नु पर्ने कागजातहरु 100 । र eee | १ ग्रामिण पशु | ३५ कार्य दिन २५ SEE उत्तिर्ण वा | नेपाली नागरिकताको प्रमाण पत्रको | स्वास्थ्य कार्यकर्ता सो सरह प्रतिलिपि, शैक्षिक प्रमाण पत्रव प्रतिलिपिहरु, २ प्रति पासपोर्ट साइजको फोटो बैदेशिद रोजगारीबाट फर्किएकाको हकम विदेशबाट फर्किएको प्रमाण ) | राख्नु पर्नेछ | १. आवेदकले आवेदन फारम सहित आवश्यक कागजातहरु संलग्न राखी राखी मिति २०८३।०६।२६ गतेसम्म (सो दिन बिदा परेमा भोलिपल्ट) कार्यालय समय भित्र उल्लेखित स्थानमा बुझाउनुपर्नेछ । २. तालिम लिन इच्छुक उम्मेदवार १८ बर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ । बेदेशिक रोजगारीबाट फर्किएकाको हकमा ५५ वर्ष ननाघेको हुनु पर्ने छ । ३. सहभागीको छनौट अन्तर्वार्ताको माध्यमबाट गरिनेछ । सहभागी छनौट सम्बन्धि सूचना यस नगरपालिकाको सूचना पाटी, फेसबुक पेजमा र वेवसाइटमा प्रकाशन गरिनेछ । ४. तालिम सुरु भएको तीन (३) दिन भित्र उपस्थित नहुने सहभागीको स्थानमा बैकल्पिक उम्मेदवारलाई तालिममा सहभागी गराइनेछ । क Kt as | A a