Notice Park
Nepalgunj Sub-Metropolitan City
Others

विद्यार्थि विवरण सत्यापन सम्बन्धमा (सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय सबै) !!

विद्यार्थि विवरण सत्यापन सम्बन्धमा (सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय सबै) !!

Summary

प्रस्तुत विषयमा शिक्षा विभाग सानोठिमी भक्तपुरको च.न.७,मिति २०८३।०६॥०२ को पत्रानुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको वास्तविक विवरण असोज मसान्त सम्म IEMIS मा अद्यावधीक गरी तपसिल बमोजिमका कार्य अनिवार्य रुपमा गर्नु हुन अनुरोध छ । यदि विवरण फरक परेमा सम्बन्धीत प्र.अ.स्वयम जिम्मेवार हुने व्यहोरा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepalgunj Sub-Metropolitan City
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

T 081-5251, 520338, 520316 टोलफ्री न॑ : 16608152052 फ्याक्स न॑ : 081-520240 ot न इमेलः [email protected] tn नेपालगञ्ज खप-सहानगरपालिका पक 7. कार्यपालिकाको = “= SERCO RUS Coes कार्यालय है क नेपालगञ्ज, बाँके , लुम्विनी प्रदेश प.स. २०८३/०८४ १) BNE a च.न. EF YS rena ste Here eo on ae मिति : २०८३ ।०६॥०६ श, aa २०७३ विषय : विद्यार्थी विवरण सत्यापन सम्बन्धमा । श्री सबै संस्थागत विद्यालयहरु, नेपालगञ्ज उप महानगरपालिका,बाँके | : ८ प्रस्तुत विषयमा शिक्षा विभाग सानोठिमी भक्तपुरको च.न.७,मिति २०८३।०६॥०२ को पत्रानुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको वास्तविक विवरण असोज मसान्त सम्म IEMIS मा अद्यावधीक गरी तपसिल बमोजिमका कार्य अनिवार्य रुपमा गर्नु हुन अनुरोध छ । यदि विवरण फरक परेमा सम्बन्धीत प्र.अ.स्वयम जिम्मेवार हुने व्यहोरा अनुरोध छ। te i) 20 ° ta तपसिल : | गोर्छ बहाइर (ike sete थापा १. विद्यालयको कक्षा कोठामा उपस्थित विद्यार्थी सङ्ख्या TIEMIS मा भएको कक्षागत विद्यार्थी eee eR परेमा विद्यालय नियमित अध्ययनरत रहेका विद्यार्थीको मात्र विवरण कायम राखी अन्य विद्यार्थी TEMIS बाट not in School गरी हटाउने | २. नियमानुसार छात्रवृत्ति प्रदान गरी 1ए)4ा$ मा रहेको Student Record भित्रको Scholarship Button मा अद्यावधीक गर्ने । ३. विद्यालयको कक्षाकोठामा नियमित उपस्थित रहेका विद्यार्थीहरुको अभिलेख IEMIS मा नरहेको भएमा यस महाशाखामा सम्पर्क गरी यथाशिघ्र TEMIS मा अद्यावधीक गर्ने |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.