दशरथचन्द नगरपालिकाको तिन पाग्रे सवारी साधन व्यवस्थापन ऐन २०८०
Summary
व्यवस्था गर्न, सार्वजनिक यातायात क्षेत्रको व्यवस्थापन गरी सर्वसाधारणलाई सरल एंव सुलभ यातायात सुविधा उपलव्ध गराउन र यातायात सेवालाई सुदृढ तथा प्रभावकारी बनाउन वाञ्छनिय भएकाले, नेपालको संविधान २०७२ को धारा २२६ र अनुसूची ५ स्थानीय तहको अधिकार क्षेत्र, सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक ऐन २०८० को दफा ३…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f0f4713f-7112-4710-ab76-77540ea661c7.pdfPDF · 17 pages · 10.7 MBOpen
Key details
- Organization
- Dasharathchand Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
दशरथचन्द नगरपालिका नगरकार्यपालिकाको कार्यालय खंलगा बैतडी । सुदुरपश्चिम प्रदेश,नेपाल "दशरथचन्द नगरपालिका तिन Wed सवारी साधन व्यवस्थापन ऐन,२०८० " / ICS} CamScanner दशरथचन्द नगरपालिका तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन ऐन, २०८० प्रस्तावना : सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पिडित पक्षलाई क्षतीपूर्ति दिलाउन, बीमा व्यवस्था गर्न, सार्वजनिक यातायात क्षेत्रको व्यवस्थापन गरी सर्वसाधारणलाई सरल एंव सुलभ यातायात सुविधा उपलव्ध गराउन र यातायात सेवालाई सुदृढ तथा प्रभावकारी बनाउन वाञ्छनिय भएकाले, नेपालको संविधान २०७२ को धारा २२६ र अनुसूची ५ स्थानीय तहको अधिकार क्षेत्र, सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक ऐन २०८० को दफा ३ को उपदफा ७र स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम यो ऐन जारी : - गरी लागु गरीएको छ। परिच्छेद -१ प्रारम्भिक १) संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐन को नाम “दशरथचन्द नगरपालिका तिन पाङ्ग्रे सवारी साधन व्यवस्थापन ऐन, 2050” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। , त २) परिभाषा : विषय र प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा (क) “प्रमुख” भन्नाले दशरथचन्द नगरपालिकाको प्रमख सम्झनुपर्दछ । (ख) “उप प्रमुख” भन्नाले दशरथचन्द नगरपालिकाको प्रमुख सम्झनुपर्दछ | (ग) “कार्यपालिका” भन्नाले दशरथचन्द नगर कार्यपालिका सम्झनुपर्छ | (घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्छ | : : (ङ) “सवारीको वजन” भन्नाले सवारीको बजन, ईन्जिन, अन्य औजार सहित दर्ता प्रमाणपत्रमा लेखिएको कुल भार क्षमता समेतलाई जनाउँछ । : (a) “सवारी साधन” भन्नाले तीन पाङ्ग्रे अटोरिक्सा र ईलेक्ट्रिक रिक्सा सम्झनुपर्छ । (छ) “यातायात सेवा” भन्नाले सार्वजनिक सवारीले भाडा लिई एक ठाँउबाट अर्को ठाँउसम्म यात्रीलाई ओसारपसार गर्ने कार्य सम्झनुपर्छ । (ज) “यात्री” भन्नाले सार्वजनिक सवारीबाट यात्रा गर्ने व्यक्ति सम्झनुपर्छ । (Hh) “यात्रीवाहक सवारी” भन्नाले यात्रीलाई यातायात सेवा प्रदान गर्ने तीनपाङ्ग्रे सार्वजनिक सवारी सम्झनुपर्छ । : (ज) “चालक अनुमती पत्र” भन्नाले सार्वजनिक निकायको अधिकार प्राप्त अधिकारीबाट दिएको चालक अनुमती पत्र सम्झनुपर्छ । Nae sa ee (J CamScanner (2) “चालक” भन्नाले सवारी चालक अनुमती प्राप्त व्यक्ति सम्झनुपर्छ । (४) “सुरक्षाकर्मी” भन्नाले यात्री मालसमान तथा सवारीको सुरक्षाको जिम्मा लिने कर्मचारी सम्झनुपर्छ | (ड) “ara” भन्नाले सवारी, यात्री, चालक तथा तेस्रो पक्षको सम्वन्धमा सवारी धनीवा व्यवस्थापकले गर्नुपर्ने बीमा सम्झनुपर्छ । } (ढ) “सवारी धनी” भन्नाले सबारी दर्ताको प्रमाणपत्र (ब्लु बुक) मा सो सवारीको धनी भनी लेखिएको व्यक्ति, फर्म, कम्पनी वा अन्य क्नै संगठित संस्था सम्झनुपर्छ | (ण) “नेपाल प्रहरी” भन्नाले नेपाल प्रहरी वा प्रदेश प्रहरी सम्झनुपर्छ । (त) "ट्राफिक प्रहरी” भन्नाले नेपाल प्रहरी संगठन अर्न्तगत प्रदेश ट्राफिक प्रहरी सम्झनुपर्छ | (थ) “नगर प्रहरी” भन्नाले दशरथचन्द नगरपालिकाबाट नियुक्ति पाएका प्रहरी सम्झनुपर्छ । (द) "सडक क्षेत्र” भन्नाले दशरथचन्द नगरपालिका भित्रका पक्की तथा ग्रावेल सडक सम्झनुपर्छ (ध) “सवारी चलाउने ईलाका” भन्नाले दशरथचन्द नगरपालिका क्षेत्र भित्र रहेका पक्की तथा Wat सडकक्रो समथर भु-भाग क्षेत्र सम्झनुपर्छ | परिच्छेद-२ सवारी दर्ता सम्बन्धी व्यवस्था “ 8) fart दर्ता सम्बन्धी व्यवस्था : (१) तीनपाङ्गे सवारीसाधन खरिद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा सवारी बिक्री वितरण गर्ने एजेन्टले खरिद गरेको वा पैठारी गरी नेपाल भित्र भन्सार तिग्री ल्याएको रसिद तथा प्रज्ञापन पत्र सहित ३५ दिनभित्र दशरथचन्द नगरपालिकाको कार्यालयमा दर्ता गराउनुपर्छ । उक्त मितिमा दर्ता हुन गर्न नआएमा ३६ औँ दिन देखि जरिवाना दस्तुर रु. १,००० लिई दर्ती गर्न सकिनेछ । (२) सवारी दर्ता गराउन निवेदन दिनुपर्ने : (१) दफा (१) बमोजिम सवारी दर्ता गराउनुपर्ने भएमा त्यस्तो सवारी नेपालभित्र खरिद गरेको भए खरिद गर्ने व्यक्ति, फर्म, कम्पनी वा एजेन्टले सो खरिद गरेको निस्सा र त्यस्तो सवारी विदेशबाट पैठारी गरेको भए पैठारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा एजेन्टले सो सवारीको भन्सार महसुल तिरेको निस्सा तथा अन्य सम्बन्धित कागजात . सहित तोकिएको ढाँचामा निवेदन दस्तुर रु.१०००/- (रु.एक हजार) सहित दरखास्त दिनुपर्नेछ । सवारी साधन दर्ता भएको मितिले एक वर्ष सम्मको म्याद रहनेछ | त्यस पश्चात प्रत्येक वर्ष नविकरण गर्नुपर्नेछ । ? (३) सवारी zat आवेदन फाराम अनुसूची -१ बमोजिम हुनेछ ! (४) संयुक्त दर्ता : सवारी साधन संयुक्त रुपमा दर्ता गर्न सकिनेछ | (4) सवारी दर्ता गर्दा वातावरण प्रदुषण सम्वन्धी'जाँच गराउनुपर्नेछ । © yos (J CamScanner (९) सवारी उत्पादन भएको मितिले २० वर्ष सम्म मात्र नविकरण गर्न सकिनेछ । (४) सबारी दर्ता दस्तुर : (१) ई रिक्सा सवारी दर्ता दस्तुर रु.५०००/- हुनेछ | (२) अटो रिक्सा (पेट्रोलले चल्ने सवारी दर्ता दस्तुर रु.१००००/- हुनेछ | (३) सवारी दर्ताको प्रमाणपत्र अनुसूची -२ बमोजिम हुनेछ । (४) सवारी दर्ता प्रमाण पत्र हराएमा ट्राफिक प्रहरीको सिफारिस सहित रु. १०००/- दस्तुर लिई प्रतिलिपी दिनुपर्छ । ५) दर्ता भएका सवारी साधनहरुको दर्ता नम्बर दि.सि.न.पा.ह को १,२,३,.... देखि कालो रंगको हुनेछ । निजि गाडिको दर्ता दि.सि.न.पा. १,२,३ .....देखी रातो रंगको हुनेछ | (५) सवारीको दर्ता मान्यता : (१) दनपा नगरपालिका भित्र दर्ता भएको सवारीलाई मान्यता दिईनेछ | तर अन्य सरकारी निकायमा दर्ता भई यस नगरपालिका मा नयाँ दर्ताको लागि निवेदन दिन आएमा दर्ता सरहको दस्तुर लिई नयाँ नम्बर कायम गरि दिईनेछ । (क) यस नगरपालिकामा सवारी दर्ता नगरी यस नगर क्षेत्र भित्र सवारी चलाउन पाईनेछैन तर अन्य सरकारी निकायमा दर्ता भई यस नगरपालिकामा सञ्चालन हुने अटोरिक्साले मासिक रु ३०००(तिन हजार) दस्तुर नगरपालिकामा बुझाई सञ्चालन अनुमती पत्र लिनुपर्ने छ। (६) दर्ता अभिलेख सम्वन्धी व्यवस्था : (१) दशरथचन्द नगरपालिकामा दर्ता भएका र अन्यत्र बाट सरुवा भई आएका सवारी साधनलाई अनुसूची -२ बमोजिम सवारी दर्ता कितावमा अभिलेख राख्नुपर्नेछ । ७) दर्ता नबिकरण : (१) अनुसूची -३ बमोजिमको ढाँचामा नविकरण सम्बन्धी निवेदन दिन आएमा नविकरण दस्तुर रु. ५०००/- सहित ई रिक्साको र अटो रिक्साको लिई नविकरण गरिदिनुपर्छ । ees (२) नविकरण अवधी १ वर्षको हुनेछ । (3) म्याद समाप्त भएको मितिले ३५ दिन भित्र नविकरण गर्न: आएमा जरिवाना दस्तुर नलाग्ने, ३६ औँ दिन देखि ३: महिनासम्म ३५ प्रतिशत र त्यस पश्चात ५० प्रतिशत थप जरिवाना लिई नविकरण गरिदिनु पर्नेछ। (४) पाँच वर्षसम्म नविकरण नगरिएको सवारी साधनको दर्ता स्वतः खारेज भएको मानिने छ । पुनः दर्ता गराउन आएमा (शुरु दर्ता दस्तुर लिई गराउन पर्नेछ । (८) गँउसारी वा नामसारी सम्बन्धी व्यवस्था : (१) दशरथचन्द नगरपालिकाले आफ्नो क्षेत्रमा सवारी ठाँउसारी भई आउन वा अन्यत्र जान सहमती दिन रु.१०००/- दस्तुर लिई दिन दिन सक्नेछ । (२) ठाँउसारी वा AAA गराउनुपर्ने सवारी साधनको नविकरण र नामसारी को कर तिर्नुपर्नेछ । : (३) दफा (४) बमोजिमका व्यक्तिले कार्यालयमा स्वयम् उपस्थित भई नामसारी गरिदिन सक्नेछ | (४) फर्म वा व्यक्तिको नाममा नामसारी गर्दा कानुन बमोजिमका अन्य कागजातहरु संलग्न गरि दरखास्त दिनुपर्नेछ । बा. ५) ठाँउसारी रजिष्टर अनुसूची -३ को, (क) बमोजिम हुनेछ । | ७] CamScanner