Notice Park
Dasharathchand Municipality
Vacancy

विद्यालय नर्स सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धि सूचना

Deadline 6 Oct 2026The deadline has passed.

Summary

यस नगरपालिका वडा ने ९ र ११ मा एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्न एम्बुलेन्स चालक करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित विवरण सहित दरखास्त पेश गर्नहुन सम्वन्धित सवैको जानकारीका लागि यस नगर कार्यपालिकाको मिति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dasharathchand Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको कार्यालय गुदी, ai ; (९००० पत्र संख्या :२०८३/०८४ wt नेपाल चलानी नम्बर : 22२ arta ॥ मिति :२०८३/०६/१४ |] मेरमपितिााााााााााााा गढी, बैतडी ot सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सूचना प्रथम पटक सूचना प्रकाशित मिति: २०५३/०६/१४ यस नगरपालिका वडा ने ९ र ११ मा एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्न एम्बुलेन्स चालक करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित विवरण सहित दरखास्त पेश गर्नहुन सम्वन्धित सवैको जानकारीका लागि यस नगर कार्यपालिकाको मिति २०5३/०६/०८ गतेको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ । तपसिल : [कस] विज्ञापन नं. | पद | श्रेणी / तह | माग संख्या aaa 1 | १ | ०२/२०६२/०६३ | एम्बुलेन्स चालक | श्रेणीविहीन | १ | २. दरखास्त दिने माध्यम : दशरथचन्द नगर पालिका बैतडीको कार्यालयमा दरखास्त पेश गर्नुपर्नेछ । साथै यस नगरपालिकाको ईमेल [email protected] मार्फत पनि दरखास्त पेश गर्न सकिनेछ | ३.आवेदन दिने अन्तिम मिति २०८३/०६/२० ५. दरखास्त दस्तुर : रु YOO ५. परिक्षाको किसिम: अन्तर्वार्ता । ६. सम्पर्क मिति: २०८३/०६/२१ गते ७. परिक्षाको मिति : सम्पर्क मितिमा जानकारी गरिनेछ । ६. पारिश्रमिक तथा अन्य सेवा सुविधा : नगरपालिकाले तोके बमोजिम । आवेदन साथ संलग्न हुनुपर्ने कागजातहरु : क) नेपाली नागरिक हुनुपर्नेछ | ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ | ग) प्रचलित कानून बमोजिमको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको हुनुपर्नेछ। घ) शारीरिक तथा मानसिक रूपमा स्वस्थ भई एम्बुलेन्स सञ्चालन गर्न सक्षम हुनुपर्नेछ | ङ) प्रचलित कानूनले अयोग्य नठहरिएको हुनुपर्नेछ। र यस कार्यालयको आन्तरिक राजश्व खाता ४०५०१००३०१०१०००२ मा दरखास्त दस्तुर जम्मा गरेको भौचर वा नगदी रसिद । ६ ge आन्दो फोननं,०९५-५२०२४१,५२०१७१ | ७] CamScanner दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको कार्यालय पत्र संख्या :ROGz/ocy चलानी नम्बर : मिति :२०८३/०६/१४ सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सूचना प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०६/१४ यस नगरपालिकामा तपसिल अनुसारको जनशक्ति करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित. विवरण सहित दरखास्त पेश गर्नहुन सम्वन्धित सवैको जानकारीका लागि यस नगर कार्यपालिकाको मिति २०८३/०६/०५ गतेको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ । तपसिल : | कस | विज्ञापन नं. | = | सेवा/समूह श्षेणी / तह | माग संख्या | कैफियत | | ०१/२०८३/०८४ | विद्यालय नर्स स्वास्थ्य/नसिंङ a | | १. न्युनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट ०0 नर्सिंङ उत्तीर्ण गरि नर्सिङ परिषदमा दर्ता भएको हुनुपर्ने २. दरखास्त दिने माध्यम : दशरथचन्द नगर पालिका बैतडीको कार्यालयमा दरखास्त पेश गर्नुपर्नेछ । साथै यस नगरपालिकाको ईमेल [email protected] मार्फत पनि दरखास्त पेश गर्न सकिनेछ | ३.आवेदन दिने अन्तिम मिति २०८३/०६/२० गते ४. उमेर हद : १८ बर्ष पुरा भई ४० बर्स ननाघेको | - दरखास्त दस्तुर : रु ५०० . परिक्षाको किसिम : लिखित तथा अन्तरवार्ता . सम्पर्क मितिः २०८३/०६/२१ गते ), परिक्षाको मिति : सम्पर्क मितिमा जानकारी गरिनेछ | . तलब सुविधा: नेपाल सरकारको स्केल अनुसार | आवेदन साथ संलग्न हुनुपर्ने कागजातहरु : १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी २. शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपी ३. नर्सिङ परिषदमा दर्ता तथा नविकरण गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ४. यस कार्यालयको आन्तरिक राजश्व खाता ४०५०१००३०१०१०००२ मा दरखास्त दस्तुर जम्मा गरेको भौचर वा नगदी रसिद । NG :" २८ २८ थप जानकारीका लागि दशरथचन्द नगरपालिकाको रोजगार सेवा केन्द्रको ९८५%८७८५८५५९५ मा सम्पर्क गर्न सक्नुहुनेछ | फोननं, ०९५-५२०२४१,५२०१७१ ‘ (J CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report