मिति २०८३/०६/०८ गतेको कार्यपालिका बैठक निर्णय
Files
- df14aa79-f149-42fe-b7af-4961d723ca60.pdfPDF · 7 pages · 9.6 MBOpen
Key details
- Organization
- Dasharathchand Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आज FARA २०८३/०६/०८ गतेका दिन यस नगरपालिकाका नगर प्रमुख श्री पुष्कर राज जोशी ज्युको अध्यक्षतामा कार्यपालिकाको बैठक बसि तपसीलको उपस्थितिमा देहाय बमोजिमका निर्णयहरु पारित गरियो | उपस्थिति सि.न नाम, थर पद ति की ——— ee १ |श्रीपुष्कर राज जोशी नगर प्रमुख २ | avatar चन्द नगर उप-प्रमुख ३ श्री विष्णु दत्त भट्ट वडा नं. १ अध्यक्ष ४ शर सुर्यबहादुर बोहरा वडा नं. २ अध्यक्ष | + | श्री अजब बहादुर पाण्डे वडा नं. ३ अध्यक्ष & ।श्री भानदेव भट्ट वडा नं. ४ अध्यक्ष | ७ | श्री केशव राज लेखक वडा नं. ५ अध्यक्ष ८ | Maer सिंह कार्की वडा नं. ६ अध्यक्ष ९ श्री हरिदत्त ag वडा नं. ७ अध्यक्ष | १० | श्री चामु सिंह थापा वडा नं. ८ अध्यक्ष | १ | श्री मोहन देव जोशी वडा नं. ९ अध्यक्ष १२ | arate सिंह बिस्ट वडा नं. १० अध्यक्ष १३ | at जयदत्त पन्त वडा नं. ११ अध्यक्ष रा भुरीदेवी बिस्ट कार्यपालिका सदस्य १५ । श्रीबसन्ती जोशी कार्यपालिका सदस्य | १६ | श्री माया पहरी कार्यपालिका सदस्य | १७ | श्री कलावती लावड कार्यपालिका सदस्य १८ | at धानादेबी थलाल कार्यपालिका सदस्य | ss | श्री दिनेश बहादुर सिनाल कार्यपालिका सदस्य २० श्री बिनोदराम लोहार कार्यपालिका सदस्य २१ श्री प्रेमदयाल कार्यपालिका सदस्य २२ श्री केशव राज सुबेदी सचिव CamScanner १) 3) y) ५) ६) ७) द्) ९) मिति २०८३/०६%/०८ गतेको कार्यपालिका बैठकका प्रस्तावहरु: बडा दशैं तथा तिहार पर्व २०८३ को शुभकामना सम्बन्धमा | संघीय अनुदानमा कार्यरत वाल विकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको नगर तर्फको तलव भत्ता अनुदान थप सम्बन्धमा । वाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारी भर्ना कार्यविधी स्वीकृती सम्बन्धमा । विद्यालयको लेखापरीक्षण सम्वन्धमा । विद्यालय स्तरीकरण सम्वन्धमा । विद्यालयमा नमुना विज्ञान विषय प्रवर्धन कार्यक्रम वार्षिक कार्यक्रम कार्यान्वयन योजना स्वीकृती सम्बन्धमा । सारथी नेपाल संगको साझेदारीमा स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि मेलामा त.पा.को सहकार्य सम्बन्धमा । प्राबिधिक सेवा सेन्टर संचालन अनुमति सम्बन्धमा | सरसफाईकर्मी तथा माली तथा का.स.पदपूर्ति सम्बन्धमा | १०) fea पांग्रे सवारी साधन अनुमति सम्बन्धमा | ११) ठेक्का न. DCM/NCB/WORKS/02/2082/083 म्याद थप सम्बन्धमा | १२) ठेक्का न. DCM/NCB/WORKS/01/2082/083 म्याद थप सम्बन्धमा | १३) आर्थिक सहयोग सम्बन्धमा | १४) फर्निचर सहयोग सम्बन्धमा | १५) काम काजमा खटाउने सम्बन्धमा । १६) स्वास्थ्य तर्फ जनशक्ति पदपूर्ति सम्बन्धमा । १७) भाडामा लिएको स्कार्पियो गाडीको म्याद थप सम्बन्धमा । qc) बिबिध बिषय सम्बन्धमा | CA yee CamScanner