एम्बुलेन्स चालक करार सेवामा पदपूर्ति गर्ने सम्बन्धि सूचना
Summary
यस नगरपालिका वडा ने ९ र ११ मा एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्न एम्बुलेन्स चालक करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित विवरण सहित दरखास्त पेश गर्नहुन सम्वन्धित सवैको जानकारीका लागि यस नगर कार्यपालिकाको मिति…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4f0d8a50-1dfb-46b3-8c11-73b38ea3d399.pdfPDF · 1 page · 506 KBOpen
Key details
- Organization
- Dasharathchand Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको कार्यालय गुदी, ai ; (९००० पत्र संख्या :२०८३/०८४ wt नेपाल चलानी नम्बर : 22२ arta ॥ मिति :२०८३/०६/१४ |] मेरमपितिााााााााााााा गढी, बैतडी ot सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सूचना प्रथम पटक सूचना प्रकाशित मिति: २०५३/०६/१४ यस नगरपालिका वडा ने ९ र ११ मा एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्न एम्बुलेन्स चालक करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित विवरण सहित दरखास्त पेश गर्नहुन सम्वन्धित सवैको जानकारीका लागि यस नगर कार्यपालिकाको मिति २०5३/०६/०८ गतेको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ । तपसिल : [कस] विज्ञापन नं. | पद | श्रेणी / तह | माग संख्या aaa 1 | १ | ०२/२०६२/०६३ | एम्बुलेन्स चालक | श्रेणीविहीन | १ | २. दरखास्त दिने माध्यम : दशरथचन्द नगर पालिका बैतडीको कार्यालयमा दरखास्त पेश गर्नुपर्नेछ । साथै यस नगरपालिकाको ईमेल [email protected] मार्फत पनि दरखास्त पेश गर्न सकिनेछ | ३.आवेदन दिने अन्तिम मिति २०८३/०६/२० ५. दरखास्त दस्तुर : रु YOO ५. परिक्षाको किसिम: अन्तर्वार्ता । ६. सम्पर्क मिति: २०८३/०६/२१ गते ७. परिक्षाको मिति : सम्पर्क मितिमा जानकारी गरिनेछ । ६. पारिश्रमिक तथा अन्य सेवा सुविधा : नगरपालिकाले तोके बमोजिम । आवेदन साथ संलग्न हुनुपर्ने कागजातहरु : क) नेपाली नागरिक हुनुपर्नेछ | ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ | ग) प्रचलित कानून बमोजिमको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको हुनुपर्नेछ। घ) शारीरिक तथा मानसिक रूपमा स्वस्थ भई एम्बुलेन्स सञ्चालन गर्न सक्षम हुनुपर्नेछ | ङ) प्रचलित कानूनले अयोग्य नठहरिएको हुनुपर्नेछ। र यस कार्यालयको आन्तरिक राजश्व खाता ४०५०१००३०१०१०००२ मा दरखास्त दस्तुर जम्मा गरेको भौचर वा नगदी रसिद । ६ ge आन्दो फोननं,०९५-५२०२४१,५२०१७१ | ७] CamScanner