Notice Park
Machhapuchhre Rural Municipality
Vacancy

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।(अ.हे.ब)

Deadline 6 Oct 2026The deadline has passed.
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।(अ.हे.ब)

Summary

Dispatch No.: सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना | Gandaki Province, Nepal यस माछापुच्छ्रे गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय अन्तर्गतका स्वास्थ्य संस्थाका लागि माछापुच्छ्रे गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ (पहिलो संशोधन २०७९) अनुसार तपशिल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Machhapuchhre Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 गाउँपालिका छ) ~ AEGIS गाउँपालिका ze Machhapuchchhre Rural Municipality N गाउँ क कु कार्यालय = | Office of the प्रा t ficipal Executive पत्र ver oF Ve alee लाहाचोक, कास्की an No.: ae Lahachowk, Kaski लाला न. गण्डकी प्रदेश, बेपाल Dispatch No.: सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना | Gandaki Province, Nepal (प्रकाशित मिति : 2063/06/04) यस माछापुच्छ्रे गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय अन्तर्गतका स्वास्थ्य संस्थाका लागि माछापुच्छ्रे गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ (पहिलो संशोधन २०७९) अनुसार तपशिल बमोजिमको पदमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले दरखास्त फाराम भरी यस गाउँपालिका कार्यालयमा पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । __ तपशिल विज्ञापन नं. सेवा/ | र | परीक्षाको | संख्या | योग्यता/अनुभव | दरखास्त | समूह किसिम दस्तुर स्थानीय स्वास्थ्य / वीलाई mRM- | अहेब, ee. सहायक | लिखिततथा | ugh | प्राथमिकता दिइने छ | ५००/- ०२/०८३/८४ चौथो | अत्तर्वार्ता fl ५ दरखास्त दिने अन्तिम मिति : सूचना प्रकाशित भएको मितिले १५(पन्ध) दिन भित्र अर्थात मिति २०८३/०६/२० गते कार्यालय समय भित्र सो दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय खुलेको दिन । ५ आवश्यक शैक्षिक योग्यता : लोकसेवा आयोगको नियमानुसार। ० आवेदन साथ संलग्न कागजातहरु : व्यक्तिगत विवरण, ३ प्रति पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपीहरु, अनुभव भए सो सम्बन्धित प्रमाण/पत्र र राजश्व बुझाएको सक्कल रसिद सहितको गाउँपालिकाबाट उपलब्ध गराइएको फाराम । » तलब स्केल : सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ | ५ उमेर हद: लोकसेवा आयोगको नियमानुसार। ० दरखास्त दिने स्थान: माछापुच्छ्रे गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, लाहाचोक, कास्की | ५ लिखिततथा अन्तवार्ता मिति : पछि प्रकाशन गरिने छ । me ५ सूचनामा उल्लेख नभएका कुरा प्रचलित कानून बमोजिम हुनेछन्‌ । पछ ४८३ mae wet angel बोधार्थ शस” श्री सूचना प्रविधि शाखा - गाउँपालिकाको Website मा अपलोड गर्नु हुन | नु “पर्यटन, कृषि, उर्जा र गुणस्तरीय पूर्वाधार: समुन्नत माछापुच्छ्रे निर्माणको मूल आधार”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report