Notice Park
Ministry of Science, Technology and Innovation
Gen Info

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सूचना

Summary

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको तल लेखिए बमोजिमको अध्यादेश सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। संवत्‌ २०८३ सालको अध्यादेश नं. १३ नेपाल बिज्ञान; प्रविधि तथा नवप्रवर्तन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Science, Technology and Innovation
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल राजपत्र नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७६) काठमाडौं, असोज ३० गते, २०८३ साल (अतिरिक्ताङ ५० भाग २ नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको तल लेखिए बमोजिमको अध्यादेश सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। संवत्‌ २०८३ सालको अध्यादेश नं. १३ नेपाल बिज्ञान; प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रस्तावना : विज्ञान, प्रविधि तथा नवप्रवर्ततलाई आर्थिक विकास र सामाजिक रूपान्तरणको माध्यमका रूपमा अङ्गिकार गरी अनुसन्धान, आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ। खण्ड ७६) अतिरिक्ताङ्ग Yo नेपाल राजपत्र भाग 2 मिति २०८३०६३० विकास तथा नवप्रवर्तनको प्रवर्धनका लागि सक्षम तथा अधिकार सम्पन्न राष्ट्रिय निकायका रूपमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा- प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न तत्काल वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा: (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ। परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस: अध्यादेशको नाम "नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३" रहेको छ। (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ। २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस अध्यादेशमा,- (क) "अध्यक्ष" भन्नाले दफा १८ बमोजिमको अध्यक्ष सम्झनुपर्छ | (ख) "आबद्ध युवा" भन्नाले दफा ११ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको युवा सम्झनुपर्छ। (ग) "उपाध्यक्ष" भन्नाले दफा २० बमोजिमका उपाध्यक्ष सम्झनुपर्छ | (घ) "कार्यकारी परिषद्‌" भन्नाले दफा १५ बमोजिम गठन भएको प्रज्ञा-प्रतिष्ठानको कार्यकारी परिषद्‌ सम्झनुपर्छ। (ङ) "केन्द्र" भन्नाले दफा २७ बमोजिमको ब्रेन गेन तथा आधारभूत वैज्ञानिक अनुसन्धान केन्द्र र र्‌ आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

Like

0

Views

6

Comments

0

Share

0

Save

Report